ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
नोबेल मेडिकल कलेजमा कोरोना संक्रमितको मृत्यु
१३ वैशाख, विराटनगर । कोरोना संक्रमितका कारण विराटनगरको नोबेल मेडिकल कलेजमा एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।
विराटनगर महानगरपालिका–२ घर भएका पुरुषलाई कोरोना पुष्टि भएपछि आइतबार नोबेल मेडिकल…
बिरामी बढ्न थालेपछि सुर्खेतमा पनि निषेधाज्ञा गरिँदै
सुर्खेतमा वैशाख १४ गतेदेखि एक साताका लागि निषेधाज्ञा गर्न लागिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गरेको हो।
सिफारिस अनुसार सुरक्षा समितिले पनि निषेधाज्ञा घोषणा गर्न…
जनकपुरको जानकी हेल्थ केयर अस्पतालमा तोडफोड
बिरामीको मृत्युको विषयलाई लिएर आइतबार जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटल तोडफोड भएको छ ।
धनुषाको मिथिला नगरपालिका– ८ कुसुमबिसौनामा मोटरसाइकल दुर्घटनामा घाइते भएका २८ वर्षका सुनील शर्माको मृत्युको विषयलाई लिएर आफन्तसहितको…
बाँकेमा कोरोना तथ्यांक : ११ दिनमा २७ जनाको मृत्यु
बाँकेमा वैशाखयता मात्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट २७ जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापनले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ११ दिनमा २७ जनाको मृत्यु भएको छ भने २९०३ जनामा संक्रमण पुष्टि भएको छ । यो…
भरतपुरमा कोरोना संक्रमित पुरुषको मृत्यु
पूर्वि नवलपरासीका कोरोना संक्रमित एक पुरुषको भरतपुरमा मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका वडा नं. ८ घर भएका ४२ वर्षका पुरुषको आज विहान ज्यान गएको चितवन मेडिकल कलेजले जनाएको छ ।
बैशाख ९ गते ज्वरो, खोकी र श्वासप्रस्वासको समस्या भै…
नवलपरासीको सीमा नाकामा राखियो स्वास्थ्य सहायता कक्ष
रामकरण अम्बेडकर -
परासी, १० बैशाख । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमित बढ्न थालेको देखे पछि भारतसँग सीमा जोडिएको पश्चिम नवलपरासीको ठुठीबारी महेशपुरमा पाल्ही नन्दन गाउँपालिकाले स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ ।
जिल्लाको…
झापाका चार अस्पतालमा अक्सिजन प्लान्ट राखिँदै
कोरोना संक्रमणको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चारवटा अस्पतालले अक्सिजन प्लान्ट निर्माण गर्न थालेका छन् ।
मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश १ सरकारको ७५ लाख लगानीमा अक्सिजन प्लान्ट…
पछिल्लो २४ घन्टामा बाँकेमा मात्रै ७ जना संक्रमितको मृत्यु
बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ। आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका-१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा…
गण्डकी प्रदेशमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरास्थित विभिन्न प्रयोगशालामा ३६१ जनाको नमुना परीक्षण गर्दा पोखरा महानगरपालिकामा ६४ सहित प्रदेशमा ८६ जनमा संक्रमण देखिएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक…
अस्पतालमा बेड पाउनै मुस्किल, मुलुकभर १७० जना आईसीयूमा र ५९ को भेन्टिलेटरमा उपचार हुँदै
प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २ प्रतिशत गम्भीर प्रकृतिका छन् । उनीहरूको भेन्टिलेटर र आईसीयूमा उपचार भइरहेको छ ।
स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका…