ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
गण्डकी प्रदेशमा कोरोना संक्रमण तीव्र, प्रदेश र स्थानीय सरकार अलमलमा
पोखरा । गण्डकी प्रदेशमा केही दिनदेखि कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा वृद्धि भएको छ । कोरोना संक्रमणबाट पछिल्लो समय प्रदेशका ११ जिल्लामध्ये कास्की सबैभन्दा बढी प्रभावित भएको छ । कास्कीका ग्रामिण भेगमा सामान्य प्रभाव देखिए पनि विशेषगरी…
थप २३६५ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु
नेपालमा २३६५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा २३६५ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ९२ हजार १५२ रहेको छ । संक्रमित मध्ये दुई लाख…
भरिए लुम्बिनी प्रदेशका कोभिड अस्पताल, उपचार नपाउँदा केहीलाई हेलिकप्टरबाट काठमाडौँ लगियो
बुटवल- पछिल्लो समय कोरोना भाइसर संक्रमण फेरी फैलिएसँगै अस्पतालका आइसियुहरु पनि भरिएका छन्। लुम्बिनी प्रदेशका चारवटै कोरोना अस्पतालमा अहिले नयाँ विरामीको लागि बेड पाउन सक्ने अवस्था छैन।
रुपन्देही र आसपासमा कोरोना संक्रमण बढेसँगै…
चितवनका सातै पालिकामा कोरोना पुनः सक्रिय
भरतपुर । सक्रिय सङ्क्रमितको संख्या बढेसँगै चितवनका सातवटै स्थानीय पालिकामा पुनः कोरोना सङ्क्रमण फैलिएको छ । केही दिनअघिसम्म सङ्क्रमितको संख्या शून्य भएको माडी र इच्छाकामनामा पनि एक/एक जना सक्रिय सङ्क्रमित भेटिएको स्वास्थ्य कार्यालय…
वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु
वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको छ।
वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ६१ वर्षीया महिलाको आज बिहान १ः१५ बजे उपचारका क्रममा मृत्यु भएको हो।
श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा…
वीरगन्जमा थप एक काेराेना संक्रमितकाे मृत्यु
काेराेनाका कारण वीरगन्जमा थप एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका १६ निवासी ६१ वर्षकी वृदा रहेकाे नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।
उनलाइ गएको बैशाख ३ गते कोरोना संक्रमण पुष्टि…
चट्याङ लागेर एक युवाको मृत्यु
रौतहटमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुजारा–७ पल्टुवागाउँका बर्ष ४५ का लक्षण महराको मृत्यु भएको गुजरा नगर प्रमुख सन्तलाल चौधरीले जानकारी दिए ।
महरा पलटुवाबाट आफन्तको घरमा आएका थिए ।
बिहान सौचगर्न खेततर्फ…
देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र १०५१ जना थपिएका छन् । बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
उनका…
पोखरामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु
पोखरामा कोरोना भाइरस संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२९ की ५४ वर्षीया महिला र ३३ का ८४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यही वैशाख ५ गते संक्रमण पुष्टि भएपछि चरक मेमोरियल अस्पताल भर्ना गरिएकी ५४ वर्षीया महिलाको…
नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८७ हजार भन्दा बढी
नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८७ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा कुल कोरोना संक्रमितको संख्या दुई लाख ८७ हजार ५६७ जनामा रहेको छ ।
साथै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मूत्यु हुनेको…