ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
कलेजो फेरिएकी बिरामी डिस्चार्ज
आधा कलेजो दिने र लिने दुवै आमाछोरी चितवन मेडिकल कलेजबाट डिस्चार्ज भएका छन् । कलेजो दान गर्ने छोरी पाँच दिन अगाडि र आमा १६ दिनपछि बुधबार डिस्चार्ज भएकी अस्पतालले जनाएको छ ।
भरतपुर–१० स्थायी घर भई हाल काठमाडौँ बस्दै आएकी ५४ वर्षकी धनकुमारी…
चीनले दिएको कोरोनाविरुद्व खोप आजदेखि लगाउन सुरु, उपत्यकाबाहेक ४ जिल्लामा मात्र खोप पाइने
नेपाललाई चीनले अनुदानमा दिएको कोरोना (कोभिड–१९) विरुद्धको भेरोसिल्ड खोप आजदेखि लगाउन सुरु गरिएको छ ।
खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा १४ केन्द्र गरी देशभर २३ खोप केन्द्र तोकेको छ ।
उपत्यका वाहिर भने…
महाकाली अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु
महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको गए राति मृत्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते फर्केका उनमा कोरोना सङ्क्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै…
वायु प्रदूषणले आँखाका बिरामी बढ्दै
वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन् ।
झलारीस्थित स्वास्थ्यचौकीका अहेव लोकेन्द्र ऐरका अनुसार चार…
लकडाउन हुँदैन : मन्त्री त्रिपाठी
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पार्नुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यैपनि लकडाउनमा…
गर्मी मौसममा आँखाको हेरचाह यसरी गर्नूस् !
मानव शरीरको विभिन्न अंगहरु मध्ये आँखा एक महत्वपूर्ण संवेदनशिल अंग हो । हुनत मानव शरीरको सम्पूर्ण अंगहरुको आ-आफ्नै महत्व रहेको छ ।
जस मध्ये आँखा पनि एक हो । जसलाई अत्याधिक रुपमा ध्यान दिनु आवश्यक हुन्छ । पछिल्लो समय वायुमण्डमा परिवर्तन…
देशव्यापी प्रदूषणले सास फेर्नै गाह्रो
नेपालको राजधानी सहर काठमाडौंले सोमबार वायु प्रदूषणमा विश्वकै नम्बर एक सहरको रेकर्ड बनायो। वायु प्रदूषणसम्बन्धी तथ्यांक अद्यावधिक गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार सोमबार साँझ २५६ वायू प्रदूषण सूचकांक (एक्युआई) सहित विश्वकै…
तीन महिनादेखि पर्सामा पोलियोको अभाव
पर्सामा दुई महिनादेखि पोलियो खोपको अभाव हुँदा बालबालिकाहरुले पोलियो थोपा खान पाएका छैनन् ।
पर्साका सबै स्वास्थ्य संस्थाहरुमा अहिले पोलियो थोपा सकिएको स्वास्थ्य संस्थाका कर्मचारीहरुले बताएका छन् ।
केन्द्रमा नै पोलियो थोपा नभएकाले अहिले…
नेपालमा थप १५२ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
पछिल्लो २४ घन्टामा थप १५२ जनामा कोरोना संक्रमण देखिएको छ।
४२ सय १३ नमूनाको पीसीआर परीक्षणमा १५२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसहित संक्रमितको संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ।
त्यस्तै…
३१४० मा पिसिआर गर्दा १६७ जनामा कोरोना पुष्टि
नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३१४० मा पिसिआर गर्दा १६७ जनामा कोरोना पुष्टि भएको हो।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या…