ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
देवचूली ९ को निशुल्क आयुर्वेद शिविरमा २ सय ५० बढीले लाभ लिए
कृशला सापकोटा -
देवचूली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ९ विशालटारमा भएको निशुल्क आयुर्वेद विशिरमा २ सय ६६ जनाले सेवा लिएका छन् ।
देवचुली ९ का वडाध्यक्ष मेखबहादुर सारूको अध्यक्षता भएको निशुल्क शिविरको देवचुलीका नगर प्रमुख पूर्ण…
कैलालीमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु
कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना भाइरस सङ्क्रमणका कारण सोमबार मृत्यु भएको छ । कडा खालको निमोनियाले अवस्था जटिल भएपछि आइतबार राति अस्पताल पुग्नु भएका उनको नमूना परीक्षण गर्दा कारोना सङ्क्रमणको पुष्टि भएको थियो ।…
बुटवलको कोरोना अस्पतालमा ३ जना संक्रमितको मृत्यु
३० चैत, बुटवल ।
बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका- १ की ७१ वर्षीया र अर्घाखाँची मालारानी-५ की ७९ वर्षीया महिला र कपिलवस्तु…
परिवार नियोजन संघ नवलपरासीको साधारण सभा
नवलपरासी । पश्चिम नवलपरासीको परासीमा नेपाल परिवार नियोजन संघ शाखा पश्चिम नवलपरासीको २६ ओैं साधारण सभा भएको छ ।
सभाको प्रतिनिधि सभा सदस्य एवम् नेपाली काँग्रेसका नेता देवेन्द्रराज कंडेलले उद्घाटन गरेका थिए ।
नेपाल परिवार नियोजन संघ…
स्तन र पाठेघरको क्यान्सर परीक्षण
बर्दघाट, ।
महिलाहरुको स्तन र पाठेघर क्यान्सर परिक्षण तथा शरिरको अन्य भागको क्यान्सर सम्बन्धी परिक्षणका लागि निशुल्क स्वास्थ्य शिविर बर्दघाट वडा नम्बर ९ सम्पन्न भएको छ । पञ्चनगर महिला कल्याण कृषि सहकारी संस्था लिमिटेड र विपि कोईराला…
भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि
बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो ।
भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट…
खोप वितरणमा भएको असमानताको विश्व स्वास्थ्य संगठनद्वारा आलोचना
विश्व स्वास्थ्य संगठनले धनी र गरिब देशबीच कोरोना भाइरसविरुद्धको खोप वितरणमा भइरहेको असमानताको आलोचना गरेको छ ।
डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोस खोप वितरणमा गम्भीर असमानता रहेको अस्वीकार्य रहेको बताउनुभयो । उहाँले आजसम्म…
गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै प्रदेशमा संक्रमितहरुको संख्या १६ हजार ८६८ पुगेको छ। लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा. लि पोखरामा गरिएको परीक्षणबाट कास्कीको पोखरा महानगरपालिका वडा २, ८,…
भारतमा एकैदिनमा एक लाख ३२ हजार सङ्क्रमित
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन तिव्ररुपमा बढ्दै गएको छ । पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।
दिनप्रतिदिन दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै हुदै गएको छ । यो…
गण्डकीका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम
गण्डकी प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको छ ।
प्रदेशका ११ जिल्लामध्ये स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुन बाँकी हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा बुधबारदेखि सो कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य बीमा बोर्ड…