समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

मौसम परिवर्तनको असर : भाइरल ज्वरोका बिरामी बढ्दो

पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेको छ ।जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेका हुन् । पछिल्लो केही…

नेपाल आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डाेज खोप

काठमाडौँ– चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ । बिहान ८ बजेर ४२ मिनेट जाँदा चीनले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको…

नेपालमा आज ८९ जना संक्रमित थपिए

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट नेपालमा थप ८९ जना संक्रमित थपिएका छन्। यो समेत गरी नेपालमा कुल संक्रमितको संख्या २ लाख ७६ हजार ८३९ पुगेको छ। आज काठमाडौँ उपत्यकामा थप ६५ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या…

कोरोना संक्रमित र मुटुका बिरामी उच्च जोखिममा

सुक्खा याम र देशका विभिन्न स्थानमा लागेको डढेलो, हावाको बहाव कम चल्नु, बढ्दो यातायातको चाप तथा धुलोका कारण उपत्यकाको प्रदूषणले खतराको तह पार गरेको हो ।प्रदूषणका कारण आकाशमा तुवाँलो लागेको छ । वातावरण विभागको तथ्यांकअनुसार शुक्रबार…

बुलिगंटार - स्वास्थ्य सेबाको पहुँचबाट बाहिर रहेको ,भरपर्दो ,सुरक्षित स्वास्थ्य सेबा लिन धेरै टाढा पुग्नु पर्ने जिल्लाको बुलिगंटार र बौंदीकाली गाउँपालिकाका जनताले आफनै गाउँघरमा निशुल्क स्वास्थ्य सेबा पाए पछि खुशी भएका छन् । शिबिरको…

धुलिखेल अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना सङ्क्रमण

निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । दोलखाको विगू गाउँपालिका निवासी ती…

काेराेनाबाट थप १ सय ५६ जना संक्रमित, ४ काे मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १ सय ५६ जना संक्रमित भएका छन् । ४ हजार ४ सय १६ जनामा गरिएको पिसिआर परिक्षणमा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज थप ४ जनाको कोरोनाबाट मृत्यु…

कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता संक्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान…

क्वारेन्टाइन र आइसोलेसनलाई ब्युँझाउने तयारी, घरभित्रै होली खेल्न प्रशासनको आग्रह

भरतपुर । चितवन जिल्ला प्रशासन कार्यालयले पहिलेका क्वारेन्टाइन र आइसोलेसनहरुलाई पुनः सञ्चालन गर्ने तयारी थालेको छ ।नेपाल र छिमेकी मुलुकमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै गृह मन्त्रालयले क्वारेन्टाइन र आइसोलेसनलाई तयारी अवस्थामा राख्न…

लकडाउनको एक वर्ष : उद्योग, व्यापार र निर्माण तंग्रियो, कोमा मै छ पर्यटन

कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलन नदिन सरकारले गरेको लकडाउनको बुधबार ठ्याक्कै उक वर्ष पुरा भएको छ । फ्रान्सबाट आएका एक यात्रुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै शुरु भएको लकडाउनले अर्थतन्त्रमा दूरगामी प्रभाव त छाड्यो नै, संक्रमण…