ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
पूर्वी नवलपरासी क्षयरोगको उच्च जोखिममा
नवलपरासी । पूर्वी नवलपरासी क्षयरोगको उच्च जोखिममा पाइएको छ ।
स्वास्थ्यको केन्द्रिय तथ्यांक अनुसार नवलपुर (पूर्वी नवलपरासी) मा प्रत्येक सरदर ८ सय ६० जना नयाँ क्षयरोगी भेटिने तथ्यांकमा उल्लेख छ ।
तथापि नवलपुरमा हरेक बर्ष सरदर ४ सय…
दश हजारभन्दा बढीलाई कोरोनाविरुद्वको खोप
जिल्लामा हालसम्म १० हजार ५४४ जनाले कोरोना भाइरसविरुद्वको खोप लगाएका छन् । जिल्लाका नौवटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा जिल्ला अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाइएको थियोे ।
स्वास्थ्य कार्यालयले उक्त खोप लगाउने अभियान गत फाल्गुन…
खोप खरिद गर्न आठ अर्ब सहयोग प्राप्त हुँदै
७ चैत, काठमाडौं । ७० प्रतिशतभन्दा बढी नेपालीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास संघमार्फत विश्व बैंकले आठ अर्ब ६२ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
नेपालको स्वास्थ र खोप प्रणालीलाई…
बीस लाख मात्रा खोप दुई साताभित्र नेपाल भित्रने
कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ । त्यस्तै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को पहलमा आउने कोभ्याक्स खोपको दोस्रोे लट पनि यसै महिना आउन…
बेलकोटगढीमा कोरोना सङ्क्रमितलाई पाँच हजार उपलब्ध गराइँदै
नुवाकोट– नुवाकोटको बेलकोटगढी नगरपालिकाले कोभिड–१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार उपलब्ध गराउन शुरु गरेको छ ।
नगरपालिकाभित्र कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप सो…
२७९० मा पिसिआर गर्दा ११४ लाई कोरोना
नेपालमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २७९० मा पिसिआर गर्दा १०४ जनामा कोरोना पुष्टि भएको हो।
योसहित नेपालमा कोरोना संक्रमितको…
खोप अभियानमा जेष्ठ नागरिकहरुको उत्साहपूर्ण सहभागिता
काभ्रे – नेपाल सकारले दोश्रो चरणमा शुरु गरेको कोभिड–१९ विरुद्धको खोप अभियानमा जेष्ठ नागरिकहरुको उत्साहपूर्ण सहभागिताका कारण जिल्लामा ६५ वर्ष भन्दा माथि उमेर समुहका १४ हजार ८ सय १ जनाले खोप लगाएका छन् ।
पहिलो चरणमा जिल्लामा ६ हजार ७ सय ९९…
७९ जना काेराेना संक्रमित थपिए
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट आज थप ७९ जना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ३ सय १० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ७५ आज जना संक्रमणमुक्त भएका छन् । आजसम्म निको भएर घर…
नयाँ भवन बनाउन प्रदेश सरकारले दियो पृथ्वी चन्द्र अस्पताललाई २५ करोड रुपैयाँ
परासी, चैत १ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पतालको नयाँ भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले २५ करोड २१ लख रुपैयाँ प्रदान गरेको छ ।
बहुवर्षीय योजनाको रुपमा काम गर्ने गरी २५ करोड २१…
जिमिरेभारमा निःशुल्क योग विज्ञान शिविर सञ्चालन हुने
पप्पु रेग्मी,
बर्दघाट, २९ फागुन । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर ७ जिमिरेभारमा बृहत निःशुल्क योग विज्ञान शिविर सञ्चालन हुने भएको छ ।
पताञ्जली योग समिति जिमिरेभार, पताञ्जली योग समिति पश्चिम नवलपरासी र त्रिनेत्रेश्वर…