समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

पाल्ही नन्दन ४ मा १५ सैयाको अस्पताल

रामकरण हरिजन -  पाल्हीनन्दन । पाल्हीनन्दन गाउँपालिकाले पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका ४ लोहरौलीमा रहेको प्राथमिक स्वास्थ्य चौकीलाई स्तर वृद्धि गरी १५ सैयाको अस्पताल सञ्चालन गर्ने भएको छ । चैत्र मसान्त भित्र अस्पताल…

कोरोना संक्रमितको संख्या दैनिक घट्दै जाँद हेलचेक्र्याइँ बढ्दै गयो

काठमाडौं । कोरोना भाइरस संक्रमण जोखिम कायम रहे पनि हेलचेक्र्याइँ बढ्दै गएको छ । संक्रमितको संख्या दैनिक घट्दै गए पनि जोखिम भने यथावत् रहेको विज्ञहरूले बताएका छन् । अहिले मानिसहरू दिन प्रतिदिन विभिन्न ठाउँमा भेला हुनेक्रम बढिरहेको छ ।…

कोरोना बीमाको दाबी भुक्तानी साढे चार अर्ब नाघ्यो

हालसम्म कोरोना बीमाको साढे चार अर्ब भन्दा बढी भुक्तानी भएको छ । बीमा  समितिले कोरोना बीमा बापत चार अर्ब ६६ करोड ३० लाख भुक्तानी भएको जनाएको छ  । यो पछिल्लो तथ्यांक हो ।८४ हजार ८ सय ७४ वटा दाबी परेको छ । त्यसमा ४८ हजार ६८ वटा दाबीको भुक्तानी…

कावासोतीका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, सबै वडामा गरियो भवन शिलान्यास

रामकुमार श्रेष्ठ - नवलपरासी, २७ फाल्गु्न । पूर्वी नवलपरासीको कावासोतीका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । १७ वटा वडा रहेको कावासोती नगरपालिकामा साविकको गाविस रहँदाको ५ वटा स्वास्थ्य चौकी ५ वटा वडामा, एउटा…

यी हुन् कोरोना विरुद्धको खोप लगाएपछि हुन सक्ने सामान्य असरहरु

कोभिड १९ विरुद्ध खोप अभियानको दोस्रो चरण आइतबारदेखि सुरु हुँदैछ। सरकारले दोस्रो चरण अन्तर्गत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउँदैछ। खोप लगाएपछि शरीरमा विभिन्न प्रतिअसरहरु देखिने गर्छन्। त्यो असर सामान्यदेखि गम्भीर खालका हुन…

सर्लाहीमा आठ केजी गाँजासहित दुई पक्राउ

सर्लाहीमा लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ३ का २८ वर्षीय रामआश्रे यादव र १९ वर्षीय चन्दन महतो रहेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले…

कोरोना भाइरस विरुद्धको खोप निर्धक्क भएर लगाउने स्वास्थ्यकर्मीको आग्रह

कावासोती । कोरोना भाईरस कोभिड–१९ विरुद्धको खोप निर्धक्क भई लगाउन स्वास्थ्य सम्बन्धित सरोकारवालाले आग्रह गरेका छन् । स्वास्थ्य कार्यालय नवलपुरले देवचुलीको दलदलेमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य सरोकारवालाले यस्तो बताएका…

थप ५० लाख डोज कोरोना विरुद्धको खोप किनिँदै

काठमाडौं – सरकारले कोरोनाभाइरसविरुद्धको कोभिसिल्ड खोप थप ५० लाख डोज खरिद प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खरिद प्रक्रिया सुरु गरिएको जानकारी दिए । त्यसपछि कोभ्याक्स सुविधाअन्तर्गत…

उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै

जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य संस्थामा आर्थिक वर्ष २०७६/७७ मा स्वास्थ्य जाँच गराउने गर्भवती महिलामध्ये ११ प्रतिशत २०…

चितवनमा ३५ जनाले गरे रक्तदान

चितवन । भरतपुरमा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । लायन्स क्लब अफ भरतपुर युथ र लियो क्लब अफ भरतपुर युथको आयोजनामा बृहत् खुला रक्तदान कार्यक्रममा रक्तदान गरेका हुन् । चौबीसकोठीमा आयोजित कार्यक्रममा रक्तदान…