ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
अमेरिकी वैज्ञानिकले गरे कोरोना भाइरसविरुद्धको खोप पहिचान
अमेरिका । अमेरिकी वैज्ञानिकले कोरोना भाइरस विरुद्धको थप १४ वटा खोप पहिचान गरेको सिएनएनले जनाएको छ । अमेरिकी राष्ट्रपतीय कार्यालय अन्तर्गत कोरोना खोप निर्माण तथा पहिचान अभियान ‘अपरेसन वार्प स्पिड’ ले १४ वटा खोप पहिचान गरेको हो ।…
कोरोना भाइरस सङ्क्रमण : कोभिड-१९ हुनबाट कसरी जोगिने र लक्षण देखिए के गर्ने
महामारीका रूपमा विश्वभरि फैलिएको कोरोनाभाइरस सङ्क्रमण रोकथाम गर्न जनस्वास्थ्यविज्ञहरूले विभिन्न सुझाव दिएका छन्।
आफूलाई कसरी जोगाउने?
Image captionत्यसैले हात धुँदा ध्यान पुर्याउनुहोस्
<iframe width="400" height="500"…
थप १० जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ६९ पुग्यो
आइतबार १० जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्ज ९ र वीरगन्जमा एक गरेर १० जनामा कोरोना पोजिटिभ देखिएको हो।
वीरगञ्ज नगरपालिकाका महानगरपालिकाका ३६…
राप्ती नगरपालिकामा दादुरा विरुद्धको खोप सञ्चालन हुने, चार बालबालिका सङ्क्रमण
पूर्वी चितवनको राप्ती नगरपालिकामा आगामी मंगलबारदेखि दादुरा रुबेला रोग विरुद्धको खोप सञ्चालन हुने भएको छ । सो नगरपालिकाका चारबालबालिकामा दादुरा सङ्क्रमण देखिएपछि खोप शुरु गर्न लागिएको हो ।
स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीका अनुसार सो…
पुरानो मेडिकल कलेजद्वारा कोरोना सुरक्षा सामाग्री प्रदान
हरी कार्की लक्की -
चितवन - चितवन मेडिकल कलेज अफ साइन्सेस (पुरानो मेडिकल कलेज), भरतपुरले जिल्ला प्रहरी कार्यालयलाई कोरोना सुरक्षा सामाग्री प्रदान गरेको छ । आज मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डाक्टर शुभप्रभात श्रेष्ठ र वरिष्ठ…
कोरोना अपडेट : सार्क राष्ट्रमा भारत सबैभन्दा बढी प्रभावित, अन्य मुलुकको अवस्था कस्तो ?
काठमाडौं– विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण विश्व त्रसित छ । दिनहुँ विश्वमा संक्रमित र मृत्युका घटना बढिरहेका छन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा पनि कोरोना भाइरसको…
कोरोना अपडेटः अमेरिकामा औषधिको परीक्षणले आशा जगायो
वासिङ्टन । अमेरिकी वैज्ञानिकहरुले महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरस रोकथामका लागि पछिल्लो पटक प्रयोगमा ल्याइएको औषधि निकै प्रभावकारी रहेको बताएका छन् ।
विश्वभर संक्रमितको संख्या बढ्दै गएको र आर्थिक विश्रृंखलता निम्त्याएको…
नवलपरासीमा पीसीआर विधिबाट कोरोना परीक्षण सुरु
परासी : पश्चिम नवलपरासीमा पीसीआर विधिबाट कोरोना परीक्षण सुरु गरिएको छ । जिल्लाका सातवटै स्थानीय तहबाट बुधबारदेखि परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।
कोराना आशंका गरिएकाको स्वाब संकलन गर्न प्रदेश ५…
नेपालमै बन्यो कोरोनाको औषधी !
कावासोती । विश्वभर कोरोनाको महामारीले आक्रान्त पारी रहेको बेला नेपालमा भने एक जना प्राध्यापक डाक्टरले कोरोना भाइरस निर्मुल पार्ने औषधी तयार गरेको दावी गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय अन्तरगतको हेटौडास्थित वन विज्ञान अध्ययन संस्थानका…
गैडाकोटमा लकडाउनका कारण रोकिएको नियमित खोप शुरु
डोलराज रानाभाट,
गैडाकोट । लकडाउनका कारण रोकिएको नियमित खोपका कार्यक्रमहरु गैडाकोटमा शुरु भएको छ ।
हिजोबाट सुरु गरिएको नियमित खोप कार्यक्रमबाट गैडाकोट नगरपालिकाका २०० जनाले विभिन्न प्रकारका खोप लिएका छन् । लकडाउन पछि स्थगित भएको खोप…