समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

अति बिपन्न तथा दैनिक ज्यालाका मजदुरलाई खाद्यान्न वितरणको तयारी

लक्ष्मी घिमिरे - बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरभित्रका अति विपन्न तथा दैनिक ज्याला मजदुरीबाट गुजारा गर्ने नगरवासीका लागि राहतस्वरुप खाद्यान्न वितरणको तयारी गरेको छ । एकद्धार प्रणाली मार्फत नगरले अति विपन्न तथा…

रिटर्नी माइग्रेन्ट नेपाल, नवलपुरद्वारा बुधबार मास्क वितरण

चैत्र १९, कावासोती । रिटर्नी माइग्रेन्ट नेपाल, नवलपुर शाखाले बुधबार मास्क वितरण गरेको छ । जिल्लाका विभिन्न संघ संस्थाहरुलाई कोरोना भाईरसको संक्रमणका बेला हुनसक्ने स्वास्थ्य सम्बन्धी जोखिमलाई न्यूनीकरण गर्नका लागि निशुल्क मास्क वितरण…

काेराेना : भिटामिन सी कति प्रभावकारी ?

डा. प्रभाकर साह, जनरल सर्जन कान्तिपुर अस्पताल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको औषधि पत्ता लगाउन संसारभरिका चिकित्सक र वैज्ञानिक लागिपरेका छन् । अहिलेसम्म विभिन्न एन्टिमेलेरियल, एन्टिभाइरल्स र युुनानी औषधिमाथि परीक्षण गरिए पनि कोरोना…

कोरोना संक्रमित भेटिएको दुई जाहाजमा आएका नवलपुरका ६ जनानै क्वारेन्टाइनमा, सबैको अवस्था सामान्य

रामकुमार श्रेष्ठ  - नवलपरासी, १७ चैत्र । कारोना संक्रमित भेटिएको जाहाजमा आएका नवलपुरका ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार पहिलो पटक अर्थात चैत्र ४ गते जाहाजमा आएका…

विनयी त्रिवेणी गाउपालिकामा १५ वेडको क्वारेन्टाइन निर्माण

नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउपालिकामा १५ वेडको क्वारेन्टाइन निर्माण गरिएको छ । विनयी त्रिवेणी गाउपालिकाको ७ वटै वडालाई समेट्ने गरि तिन स्थानमा १५ वेडको क्वारेन्टाइन होम तयार गरिएको गाउपालिका अध्यक्ष डम्वर वाहादुर जिसीले जानकारी…

सुस्ता गाउँपालिकामा १० शैयाको क्वारेन्टाइन होम

श्याम थापा - सुस्ता  । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले १० शैयाको क्वारेन्टाईन निर्माण गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाईरसको संक्रमण नेपालमा पनि देखिएपछि यसको जोखिमलाई मध्यनजर गर्दै सुस्ता गाउँपालिकाले…

कावासोतीको नवदुर्गा सामुदायिक वनले आफ्नो उपभोक्तालाई माक्स वितरण

कावासोती । कावासोतीमा रहेको नवदुर्गा सामुदायिक वनले आफ्नो उपभोक्ताहरुलाई घरघर गएर कोरोनाबाट बचाउनका लागि माक्स र सावुन वितरण गरेको छ । साढे ३ सय भन्दा बढी उपभोक्ता रहेको उक्त सामुदायिक वनका उपभोक्ताहरुलाई घरघर गएर माक्स र सावुन वितरण…

भारतबाट आएका दुई जना देवचुलीको सूर्यकिरण प्राविमा क्वारेन्टाइन होममा

नवलपरासी, १२ चैत्र । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ११ मा रहेको सूर्यकिरण प्राविमा भारतबाट आएका दुई जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । चार दिन अघि भारतबाट घर आएका दुई जनालाई वडा कार्यालयको निगरानीमा सूर्यकिरण प्राविमा…

कोरोना परीक्षण गर्न ४ वटा ल्याब थपियो, दैनिक ९०० नमुना परीक्षण गर्न सकिने

काठमाडौं । कोरोनाभाइरस (कोभिड १९) को आशंका गरिएका बिरामी बढ्न थालेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दैनिक ९ सय नमुना परीक्षण गर्न सक्ने गरी क्षमता विस्तार गरेको छ । प्रयोगशालाले ४ वटा ल्याब थप गरेको जनाएको छ । यसअघि प्रयोगशालामा…

कोभिड–१९ : सामान्य प्रकृतिका मुद्दाका थुनुवालाई रिहा गर्ने रणनीति

विश्वव्यापीरूपमा कोरोना भाइरसको त्रास फैलिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न अपराध अनुसन्धानको लागि हिरासतमा राखेका आरोपीलाई मुद्दाको प्रकृति हेरी रिहा गरेर प्रहरी हिरासतको चाप घटाउने रणनीति लिएको छ । जिल्ला प्रहरी कार्यालय…