ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
कोरोनाबारे पत्रकारहलई अभिमुखीकरण कार्यक्रम सम्पन्न
सविता थापा -
कावासोती । बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस( केभिड १९)का बारेमा आज नवलपुरको कावासोतीमा पत्रकारहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सायरा मिडियाएण्ड इभेण्ट्स प्रालिको आयोजनामा संचालित सो…
कोरनाको त्रास सेन्ट जोसेफ स्कुलद्धारा विद्यालयमा नै स्वास्थ्य परीक्षण
बिश्वभरी महामारी खतरनाक रुप लिएको कोरना भाईरस कोभिड (१९)का कारण नेपाल सरकारद्धारा सबै शौक्षिक संस्थालाई कार्यक्रमहरु स्थगित गरी चैत्र ५ गते भित्र परीक्षा सम्पन्न गर्न निर्देशन दिई रहदा पुर्वी नवलपुरको कावासोती नगरपालिकामा रहेको कावासोती…
कोरोनाको संक्रमण रोक्न पोखराको लेकसाइडमा सहायता कक्ष निर्माण
गण्डकी प्रदेशको राजधानी पोखराको लेकसाइडमा कोरोनो भाइरस भित्रिन नदिन सतर्कता अपनाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले पर्यटकीय क्षेत्र लेकसाइडमा हेल्थ डेस्क ९सहायता कक्ष० स्थापना गरेको हो । पोखरा…
कोरोना भाइरसविरुद्ध खोपको पहिलो मानव परीक्षण अमेरिकामा सुरू
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (काेभिड- १९) ले जनमानसमा त्रास फैलाइरहँदा अमेरिकामा भने यसविरूद्धकाे खोपकाे परीक्षण गरिएकाे छ । अमेरिकी अनुसन्धानकर्ताहरूले सोमबार कोरोना भाइरसविरुद्धको पहिलो खोप परीक्षण गरेका हुन् ।…
प्रतापपुरले सुरु गर्यो हेल्थ डेक्स संचालन
श्याम थापा -
नवलपरासी ३ चैत । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको कार्यालयले कोरोना भाइरसलाई मध्यनजर गर्दै नेपाल भारत सिमा अन्तर्गत प्रतापपुरको मुख्य नाका झुल्नीपुरमा स्वास्थ्य सहायता कक्ष संचालनमा ल्याएको छ ।
विभिन्न मुलुक…
नवलपुरमा आजबाट दादुरा रूवेला खाेप लगाईदै
सविता थापा -
नवलपुरमा आजबाट दादुरा रूवेला खाेप लगाईदै छ ।
पूर्वी नवलपरासीमा करिब २९ हजार बालबालिकालाई दादुरा रुवेलाको खोप लगाइने भएको हाे ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका कार्यालय प्रमुख…
कोरोना संक्रमणविरुद्ध गण्डकी प्रदेशको तयारी
पोखरा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्ध गण्डकी प्रदेश उच्च सतर्कता अपनाइएको छ । प्रदेश राजधानी पोखरा क्षेत्रका अस्पतालमा १ सय वटा आइसोलेसन बार्ड तयार पारिएको छ भने आवश्यक तयारीका लागि मुख्यमन्त्री…
कोरोना संक्रमणको शंका लाग्यो, १११५ मा फोन गर्नुहोस्
के तपाईलाई रुघाखोकी र ज्वरोसँगै छाती दुखेको छ । यदि तपाईलाई त्यस्तो अवस्था देखिन थाल्यो भने कोरोना भाइरसको संक्रमण भएको पनि हुनसक्छ । कोरोना (कोभिड–१९) भाइरसको संक्रमणको शंका लगेमा तपाईले अब तुरुन्त १११५ नम्बरमा फोन गर्न सक्नुहुन्छ । १११५…
दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा निमार्ण भयो ३ शैयाको आईसोलेसन वार्ड
भिम भुसाल, देवचुली ।
कोरोना भाइरस संक्रमितको उपचार गर्न देवचुलीको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा तिन शैयाको आईसोलसन वार्ड निमार्ण भएको छ । बिश्वब्यापिरुपमा कोरोनाको त्रास बढिरहदा नवलपुरको देवचुली नगरपालिकाले कोरोनाको लक्षण…
चितवनबाट कोरोना भाईरसका शंकास्पद तीन जनाको नमुना काठमाण्डौ पठाईयो
चितवन, फागुन २९ ।
नोवेल कोरोना भाईरस परिक्षणका लागि चितवनबाट तीन जनाको नमुना काठमाण्डौ पठाईएको छ । कोरोना भाईरससंग विरामीको लक्ष्ण देखिएपछि भरतपुर अस्पतालले एक महिनाको अवधिमा तीन जनाको नमुना टेकु स्थित केन्द्रीय प्रयोगशालामा पठाइएको…