ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
प्रदेश ५ सरकारले कोरोना भाइरस नियन्त्रण कोषमा १० करोड
प्रदेश सरकार, मन्त्रिपरिषदको आज चैत १० गते बसेको बैठकले १० करोड रुपैयाँको नोभल कोरोना भाइरस नियन्त्रण कोष बनाउने निर्णय गरेको छ । त्यसैगरी कोषमा मुख्यमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्नु हुने छ ।
नोभल कोरोना भाइरस…
कावासोतीमा भोलिसम्ममा २० शैयाको क्वारेन्टाइन होम बन्ने
कावासोती, १० चैत्र । पूर्वी नवलपरासीको कावासोतीमा मंगलबारसम्ममा २० शैयाको क्वारेन्टाइन होम बन्ने भएको छ ।
विदेशबाट आएका तथा शंकास्पद विरामीहरुलाई १४÷१५ दिनसम्म अन्यको सम्पर्कमा आउन नदिनका लागि उक्त क्वारेन्टाइन होम बनाउन लागिएको हो ।…
बुटवलमा आइसोलेसन अस्पताल तयार
कोभिड १९ को आशंका गरिएका र त्यस्तै लक्षण देखिएका बिरामीको उपचारका लागि बुटवलमा छुट्टै अस्थायी आइसोलेसन अस्पताल निर्माण गरिएको छ। बुटवल उपमहानगरपालिकाको अगुवाईमा रामनगरस्थित धागो कारखानामा आइसोलेसन अस्पताल निर्माण गरिएको हो।
लुम्बिनी…
चीनमा कोरोनाभाइरसको खोप परीक्षण, १०८ जनालाई लगाइयो खोप
कोरोनाभाइरसको उत्पत्ति भएको मानिएको चीनले उक्त भाइरसविरुद्धको खोपसमेत परीक्षण थालेको छ । पछिल्ला दिनमा नयाँ स्थानीय संक्रमित दर शून्यमा झारेको चीनले कोरोनाभाइरसविरुद्धको खोप परीक्षण थालेर विश्वलाई नयाँ आशा जगाइदिएको छ ।
क्यानसिनो…
टेकु अस्पतालले ४ दिनमा बनायो २० शय्याको आईसीयू
देशकै एक मात्र सरुवारोग अस्पताल टेकुले चार दिनमा २० शय्याको आइसियू तयार गरेको छ । सय शय्याको टेकुमा चार आइसियू यसअघि नै थिए । अस्पतालका सबै बिरामी अन्यत्र पठाएर बाँकी ९६ शय्यालाई आइसोलेसन बनाइँदै छ ।
५ चैतमा स्वास्थ्य मन्त्रालयले…
भेडाबारीमा कोरोना भाइरस सम्बन्धि सचेतना कार्यक्रम
पितौजीघाट स्वास्थ्य चौकी भेडाबारीमा बिहिबार कोरोना (कोभिड १९) रोग सम्बन्धी एक दिवसीय सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ ।
श्रेष्ठ सिमेन्ट सामाग्री एण्ड ब्लक उद्योगको आयोजनामा सो कार्यक्रम गरिएको हो । कम्पनीमा कार्यरत…
कोरोना आशंका : चौतर्फी आलोचनापछि बिरामी अस्पताल भर्ना (अपडेट)
हरि शर्मा -
परासी : चिकित्सकको चौतर्फी आलोचना बढेपछि कोरोना संक्रमित आशंकका गरिएका बिरामीलाई प्रदेश ५ को प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको छ । प्रादेशिक अस्पतालले कोरोनाको आशंकामा भर्ना नगरेर अन्यन्त्र पठाएका पश्चिम नवलपरासी…
कोरोना आशंका : उपचारमा आनाकानी
हरि शर्मा -
परासी : कोरोना संक्रमित आशंका गरिएका एक बिरामीलाई अस्पतालले भर्ना लिन नमानेपछि बिरामी र उनको परिवार तनावमा छ। स्वास्थ्यकर्मीले बिरामीलाई छुन नमानेपछि आफन्त अत्तालिएका छन्। चारवटा अस्पतालमा धाउँदा समेत उनलाई कसैले भर्ना…
नेपालमा कोरोना परीक्षण : ५३० जनाको ‘नेगेटिभ’, १५ जनाको परिणाम आज आउँदै
कोरोना भाइरस संक्रमण आशंकामा नेपालमा अहिलेसम्म ५३० जनाको स्वास्थ्य परीक्षण गरिएको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
बुधबार साँझसम्म ५३० जनाको परीक्षणको नतिजा आयोएको छ र ती सबै नेगेटिभ रहेको जानकारी छ । आज…
चीनको वुहानमा कोरोना संक्रमण शून्य
कोरोना भाइरसविरुद्धको लडाइँमा चीनलाई थप सफलता हात परेको छ । गत डिसेम्बरको अन्तिम सातादेखि कोरोनाविरुद्ध लडेको चीनले इपिसेन्टर वुहानमा संक्रमण शून्यमा झारेको छ ।
मंगलबार १३ को ज्यान गएकोमा बुधबार भने संक्रमणका कारण कसैको पनि ज्यान…