समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

मध्यविन्दुमा काेराेना भाइरस सम्बन्धी सचेतना

गंगा बिश्वकर्मा , चोरमारा - नोभेल कोरोना भाइरस सम्बन्धि जनचेतना मुलक कार्यक्रम एबं बिशेष भेला आज मध्यबिन्दु ११ कुसुण्डेमा गरिएको छ । श्री जनजागरण सामुदायिक बनको आयोजना तथा मध्यबिन्दु नगरपालीका स्वास्थ्य शाखाको सहयोगमा सो कार्यक्रम…

बुटवलमा कोरोना संक्रमणको आशंकामा एक जना आइसोलेसनमा

बुटवल । कोरोना भाइरस संक्रमणको आशंकामा बुटवलमा एक जनालाई अस्पतालमा भर्ना गरिएको छ । २१ वर्षका एक युवकलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए । डा. थापाका…

कुवेतले कामदारलाई दियो दुई साताको विदा, व्यवसायिक उडान बन्द

कुवेत सरकारले कर्मचारीलाई दुई सातको विदा दिएको छ । कोरोना भाइरसको संक्रमण निरन्तर बढ्दै गएको अवस्थामा कुवेत सरकारले यस्तो निर्णय लिएको हो । कुवेत समाचार एजेन्सीका अनुसार बिहीबारदेखि नै लागू हुनेगरी त्यहा कार्यरत सम्पूर्ण कर्मचारीलाई दुई…

चितवनका ५८ हजार बढी बालबालिकालाई दादुराको खोप लगाइँदै

चितवनमा नौ महिनादेखि पाँच वर्षमूनिका बालबालिकालाई दादुरा–रुवेलाबिरुद्धको खोप लगाइने भएको छ । दादुरा खोप अभियान–२०७६\७७ सञ्चालनसम्बन्धी खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराइएको हो । यसका…

कोरोना भाइरस : ४२ सय ९५ को मृत्यु, १ लाख १९ हजार संक्रमित

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस विश्वमा महामारीका रुपमा फैलिएको छ । कोरोना भाइरसको संक्रमण विश्वका ११९ देशमा पुगेको छ ।  यो भाइरस अहिले युरोपका मुलुकहरुमा तीव्र रुपमा फैलिएको छ । कोरोनाकै कारण अहिलेसम्म ४ हजार २ सय ९५ जनाले ज्यान…

नवलपुरकाे नेपाल भारत नाकामा काेराेना हेल्प डेक्स स्थापना

प्रेम चन्द राैनियार - नवलपरासी । बर्दघाट सुस्ता पुर्व नवलपरासीकाे विनयीी त्रिवेणी गाउँ पालिका वडा नम्बर ७ स्थित ठुलाे वैराज पुलमा नाेभल काेरना भाईरस चेक जाँचका सम्वन्धि Help Desk यानि सहाता कक्षकाेे स्थापना गरिऐकाे छ । गण्डकी…

विद्यार्थीले गरे कोरोना सम्बन्धी सचेतना कार्यक्रम

तिलोत्तमा, फाल्गुन २४ सेण्टजोसेफ ईबो माविका विद्यार्थीहरुले करिब १६ किलोमिटर परिक्रमा गरेर विश्वमा महामारीको रुपमा देखिएको कोरोना भाईसर सम्बन्धी सचेतना कार्यक्रम गरेका छन् । सेण्टजोसेफ स्टुडेण्ट क्लब रसेण्ट जोसेफ रेडक्रस सोसाईटीको…

चार सय बढीको नमूना परीक्षण, नेपालमा एक जना चिनीयालाई कोरोना

काठमाडौं, फाल्गुन २४ । सरकारले कोरोना भाइरसको आशंकामा अहिलेसम्म ४ सय भन्दा धेरैको नमूना परीक्षण गरेको छ । अहिलेसम्म चीनबाट ल्याइएका १ सय ७५ जनासहित कोरोना भाइरससँग लक्षण मिलेका ४ सय ३७ जनाको स्वास्थ्य परीक्षण गर्दा कसैमा पनि…

नवलपुरमा करिब २९ हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइने

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा करिब २९ हजार बालबालिकालाई दादुरा रुवेलाको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले शुक्रबार कावासोतीमा पत्रकारसँग अन्तरक्रिया गर्दै यस्तो जानकारी…

अपडेट : टेकुबाट भागेका कोरोना आशंका गरिएको बिरामी बिराटनगर पुगे

चेकजाँचका क्रममा अस्पतालले उनलाई भर्ना गरेपछि गएराति साढे १० बजेतिर अस्पतालको पछाडिपट्टीको झ्यालबाट फरार भएको बोगटीले जानकारी दिए । अस्पतालले प्रहरीलाई जानकारी गराएपछि उनको खोजी तीव्र पारिएको थियो । सम्भावित ठाउँमा उनलाई खोजी गर्दा फेला…