ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
जुनियर रेडक्रस सर्कल, सरस्वती विद्यालयको अवलोकन भ्रमण
कावासोती । जुनियर रेडक्रस शर्कल सरस्वती आधारभूत विधालय, मध्यविन्दु–१२, बेलहानीको आयोजनामा एक दिने भ्रमण सम्पन्न गरेको छ । जुनियर रेडक्रस सर्कलका १ सय २४ जना सदस्यहरू सहभागी रहेको टोलीले शास्वत धाम, कावासोतीमा हालै स्थापना गरेको ब्लड बैंक,…
जुनियर युवा रेडक्रस अभियान वार्षिक कार्ययोजना पारित
गैडाकोट । नेपाल जुनियर युवा रेडक्रस जिल्ला समिति नवपलुरको आयोजना र नमुना माविको आतिथ्यतामा सञ्चालित २ दिने जुनियर युवा रेडक्रस गोष्ठी गैंडाकोटमा भएको छ । ७० विद्यालयका २ सय ३० जना शिक्षक नायक, जुनियर युवा रेडक्रस शर्कलका पदाधिकारी सहभागी…
अस्पतालबाट प्रधानमन्त्रीको भिडियो सन्देश : म उठेर बोल्न सक्ने अवस्थामा छु
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सम्बोधनमार्फत आफ्नो स्वास्थ्यबारे जानकारी दिएका छन् ।
उनले आफू उठेर बोल्न, साथीहरु सँग कुरा गर्न सक्ने अवस्थामा रहेको बताएका छन् ।…
प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, घाउको टाँका खोलेपछि डिस्चार्ज
एपेन्डिटाइटिस भएर पेटभरी संक्रमण फैलिएपछि गम्भीर विरामी परेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ।
गत मंगलबार दिउँसो शल्यक्रिया गरिएपछि पटक पटक गम्भीर अवस्थामा पुगेका प्रधानमन्त्रीको स्वास्थ्यमा धेरै सुधार…
सुनवलमा आजदेखि नियमित योगाभ्यास शुरु
मोहन पौडेल
परासी । पश्चिम नवलपरासीको सुनवलमा आजदेखि नियमित योगभ्यास शुरु भएको छ । सुनवल सामुदायिक सिकाई केन्द्र नवलपरासीको आयोजनामा आजदेखि नियमित रुपमा योग अभ्यास कक्षा सञ्चालन गरिएको हो । सिकाई केन्द्रकै भवन सुनवल– १ मा विहान…
प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपणको लागि सिंगापुर वा अमेरिका लगिने; मिर्गौला दिन भाञ्जा–भाञ्जी…
एपेन्डिसाइटिसका कारण महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सपलान्ट सेन्टरमा उपचार गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली ओलीको मिर्गौला प्रत्यारोपणको लागि उनका भाञ्जा भाञ्जीले मिर्गौला दिने भएका छन् ।
स्रोतका…
प्रधानमन्त्री ओली आईसीयूमा: एपेन्डिसाइटिस फुटेकाले संक्रमणको जोखिम
एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी ओलीलाई उनको स्वास्थ्य संवेदनशीलतालाई बुझेर इलेक्टिभ भेन्टिलेटर (कृत्रिम स्वासप्रस्वास) मा राखिएको छ।
उपचारमा ढिलाई हुँदा शल्यक्रिया अघि नै प्रधनमन्त्रीको पेटमा एपेन्डिसाइटिस फुुटेको…
अप्रेसनपछि प्रधानमन्त्रीको स्वास्थ्य स्थिर
प्रधानमन्त्री केपी शर्मा ओलीले एपेडिक्सको अप्रेसन गरिएको छ । पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली मंगलबार विहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए ।
चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा…
तिलगंगामा सन्दीपको आँखाको लेजर सर्जरी
तिलगंगा आँखा प्रतिष्ठानको रिफ्र्याक्टिभ सर्जरी युनिटमा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको आँखाको लेजर सर्जरी भएको छ।
प्रतिष्ठानका रिफ्र्याक्टिभ सर्जन डा. शाश्वत ढुंगेलले उनको सर्जरी गरेका हुन्। सन्दीपको उपचारका सन्दर्भमा…
प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, अपरेशनको तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ।
पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्याइएका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिसको लक्षण…