समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा…

विद्यार्थीबाट असुल गरेको वढी शुल्क फिर्ता गर्न निजी मेडिकल कलेज तयार

निजी मेडिकल कलेजहरू विद्यार्थीबाट असुल गरेको वढी शुल्क फिर्ता गर्न तयार भएका छन् । कलेजहरुले भोलि मंगलबारसम्ममा बढी शुल्क फिर्ता गर्न खाका बुझाउन तयार भएका हुन् । शुल्क फिर्ता गर्न सरकारले २४ घण्टे अल्टिमेटम दिएको थियो । शिक्षा विज्ञान तथा…

क्यान्सर अस्पतालका कर्मचारीबाट बिरामी कुरूवालाई यौन प्रस्ताव

पत्रपत्रिका / चितवन पोष्टबाट भरतपुर । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक पुरूष कर्मचारीले बिरामी कुरूवालाई यौन प्रस्ताव राखेको पाइएको छ । फौजदारी अभियोगको घटना भए पनि अस्पताल प्रशासनमै यस घटना सीमित छ ।…

आज पनि तीनवटा मेडिकल कलेजमा शुद्धिकरण विभागको छापा

काठमाडौं । मेडिकल कलेजहरुमा छापा हान्ने र सञ्चालकहरुको अवैध सम्पत्ति पत्ता लगाउने कामलाई सम्पत्ति शुद्धिकरण विभागले तिब्रता दिएको छ । विभाग सम्बद्ध स्रोत अनुसार आज पनि विभागले तीनवटा मेडिकल कलेजमा छापा मारेर कागजपत्रहरु लगेको छ ।स्रोत…

चितवन मेडिकल कलेजका विद्यार्थीहरुको नेतृत्वमा चितवनमा प्रदर्शन

चितवन । चितवन मेडिकल कलेजका विद्यार्थीहरुको नेतृत्वमा चितवनमा आइतबार वृहत प्रदर्शन गरिएको छ । मेडिकल कलेजहरूले उठाएको गैरकानुनी शुल्क फिर्ता नभएको विरोधमा विद्यार्थी, अभिभावक र नागरिक समाजको अगुवाइमा प्रदर्शन भएको हो । चिकित्सा शिक्षा…

चितवन मेडिकल कलेजको होस्टेलमा पेस्तोल; पाँच सुरक्षा गार्ड प्रहरी नियन्त्रणमा

चितवन : चितवन मेडिकल कलेजको होस्टेलबाट एक थान पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुर महानगरपालिका ५ मा रहेको कलेजको होस्टेल परिसरमा पेस्तोल फेला परेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।…

सुनवलमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन

उर्मिला यादव -  सुनवल ।  पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ३ र ६ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ। केन्द्रको शुक्रबार सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापा भरतले गरेका छन् । सुनवल नगरपालिका वडा नम्बर…

कफीेले छालालाई बनाउछ सेतो र चम्किलो

जाडो महिना शुरु भएसंगै मानिसहरु न्यानोको लागी घाम ताप्ने गर्दछन् । जसका कारण उनिहरुलाई घामले प्रतक्ष असर गरिरहेका हुन्छन् । न्यानो हुने तोडमा मानिसहरुलाई घामले डढेर कालो हुदै गएको पत्तो नै हुदैन । त्यसैले आज हामी तपाईहरु लाई घामले…

परासीमा गर्भपतनको औषधि बिक्री गर्ने सहित ३ जना विरुद्ध जिल्ला अदालत मुद्दा

परासी । झन्डै ६ महिनाको गर्भ तुहाउन औषधि खुवाउने र विक्रि गर्ने सहित ३ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले मुद्धा चलाएको छ । रामग्राम १० कि २० वर्षिय युवतीलाई गर्भपतन गराउन उनिसंगै शारिरिक सम्बन्ध राखेका सोहि…

चिसो बाट यसरी बचाउनुस आफ्नो स्कीनलाई, यी हुन घरेलू उपाय

चिसो याम सुरु भएसँगै बिभिन्न ब्यत्तीलाई आँफ्नो स्किनलाई कसरी केयर गर्न सकिन्छ भन्ने चिन्ता बढी रहेको छ । तपाँईलाई त्यस्तो चिन्ता लागेको छ भने अब बिभिन्न घरेलु उपाएबाट पनि तपाईले आँफ्नो स्किनलाई केयर राख्न सक्नु हुनेछ । जसको लागि तपाँईले…