ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
जाडोमा ३० प्रतिशत बढी हृदयाघातको खतरा
के तपाईंलाई चिसोको समयमा रक्तचाप (ब्लडप्रेसर) बढेको छ ? यदि छ भने समयमै चिकित्सकसँग जाँच गर्नुहोला । बेवास्ता गर्नुभयो भने ज्यानै पनि जान सक्छ ।
जाडोमा अन्य समयभन्दा ३० प्रतिशत बढी हृदयाघातको सम्भावना रहने भन्दै चिकित्सकले सतर्कता…
स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यमन्त्रीले थाले विज्ञसँग परामर्श
भानुभक्त ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेको एक महिना बढी भइसकेको छ।
यस समयमा मन्त्री ढकालले केन्द्रीयस्तरका ठूला अस्पतालहरूको स्थलगत अनुगमन गरिसकेका छन्। अस्पताल र केही प्रतिष्ठानको स्थलगत अनुगमनपछि स्वास्थ्य क्षेत्रको…
डायलाइसिसका लागि प्रधानमन्त्री ओली अस्पतालमा
प्रधानमन्त्री केपी ओली नियमित डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर सेन्टरमा भर्ना भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीलाई नियमित डायलासिसका लागि अस्पताल लगिएको हो । उनलाइ आजै…
चिसोमा कोदोको ढिँडो, वाह !
जाडोयाममा कोदोको ढिँडो पहिलो रोजाइमा पर्छ । पहिला पहिला–गाउँघरमा चामल उत्पादन कम हुने भएकाले कोदोको ढिँडो बढी खाने गरिन्थ्यो । तर, अहिले समय निकै परिवर्तन भएको छ ।
गाउँशहरमा चामलभन्दा ढिँडो लोकप्रिय बन्न थालेको छ…
प्रहरी अस्पतालमा ‘रक्तसञ्चार केन्द्र’ स्थापना
नेपाल प्रहरी अस्पताल पानीपोखरीमा रक्तसञ्चार केन्द्रको स्थापना गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकको ४० लाख रूपैयाँ आर्थिक सहयोगमा ‘रक्तसञ्चार केन्द्र’को स्थापना गरिएको हो ।
नयाँ रक्तसञ्चार केन्द्रको आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक…
विराटनगरमा रक्तश्राबका कारण सुत्केरीको मृत्यु
विराटनगरस्थित सप्तकोशी अस्पतालमा प्रसूति गराउन गएकी एक सुत्केरीको अत्यधिक रक्तश्रावका कारण मुत्यु भएको छ । विराटनगर–५ की २८ वर्षीया मेनुका अधिकारी कटुवालको मृत्यु भएको हो ।
चिकित्सकको लापरवाहीका कारण उनको मृत्यु भएको परिवारको आरोप छ ।…
पानीको कमी हुँदा शरीरमा देखिने असरहरू
शरीरमा पानीको मात्राको कमी हुँदा विभिन्न असरहरू देखा पर्छन् । झन् चिसो मौसममा हामी पानी पिउन कम गर्छौं । तर स्वास्थ्यका लागि भने गर्मी होस् या चिसो, पानी प्रशस्त मात्रामा पिउनुपर्छ ।
यस्ता छन् शरीरमा पानी कम हुँदा देखिने असरहरू
सास…
चितवन मेडिकल कलेजले सबै संकायको शुल्क समायोजन गर्ने
चितवन मेडिकल कलेज (सीएसमसी) ले सबै संकायको शुल्क समायोजन गर्ने भएको छ । मेडिकल कलेज प्रशासनले ६ बुँदे प्रतिबद्धतासहित शनिबार विज्ञप्ती जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन अपिल गरेको छ । सरकारसँग…
बर्दघाटको निशुल्क स्वास्थ्य शिविरमा १ हजार ५ सय ९० जनाको स्वास्थ्य परीक्षण
बर्दघाट । टाईम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाट र रोटरी क्लव अफ सेन्ट्रल बुटवलको संयुक्त आयोजनामा विहीबार नवलपरासीको बर्दघाटमा भएको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ९० जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
मुटु,…
लुम्बिनी प्रादेशिक अस्पतालको सेवाबाट बिरामीहरु असन्तुष्ट
लुम्बिनी प्रादेशिक अस्पतालको सेवाबाट बिरामीहरु असन्तुष्ट देखिएका छन् । बुटवलमा अवस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक एक हजार २०० बिरामी उपचारका लागि आउने गरे पनि अधिकांशले अस्पतालको उपचार सेवा राम्रो नभएको बताएका छन् ।
अस्पतालमा…