समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

रुपन्देहीमा भेटिए ४८ जना डेंगुका बिरामी

रुपन्देहीमा ४८ जनामा डेंगुको संक्रमण देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल, युनिभर्सल मेडिकल कलेज र क्रिमसन अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेंगु भेटिएको हो । बिरामीको संख्या दैनिक बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयका…

कृषि मन्त्री खनाललाई डेंगु, ग्राण्डी अस्पतालमा उपचार हुँदै

काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रमण देखिएको छ । डेंगु संक्रमणका कारण ज्वरो बढेपछि मन्त्री खनाललाई बुधबारबाट ग्राण्डी अस्पतालमा भर्ना भएका छन् । डेंगु संक्रमणको आशंकामा उनी शुक्रराज ट्रपिकल तथा…

नवलपरासीको जिल्ला अस्पताल प्रमुख विहिन

पत्रपत्रिका  नवलपरासी । पश्चिम नवलपरासीको जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताल डेढ महिनादेखि प्रमुख विहीन रहेको समाचार आजको बुटवल टुडेमा प्रकाशित गरेको छ । बुटवल टुडेका अनुसार अस्पताल प्रमुख विहीन बन्दा अस्पताल नै विरामी हुने अवस्थामा…

नवलपरासीका दुई सहित चितवनमा डेङ्गु र स्क्रबटाइफसबाट चारको मृत्यु, ६२३ जनामा सङ्क्रमण

१७ भदौ, चितवन । डेङ्गु र स्क्रबटाइफसबाट भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार पछिल्लो पटक गैँडाकोटका २८…

विचाराधिन मुद्दाको किनारा नलाग्दै मन्त्रीले गरे अस्पताल शिलान्यास

हरि शर्मा परासी, ११ भदौ ः अदालतमा विचाराधिन मुद्दाको किनारा नलाग्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले बुधबार एक प्राथमिक अस्पतालको शिलान्यास गरेका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा निर्माण हुन लागेको १५…

सुनवलमा अस्पताल निर्माण स्थलको विषयलाई लिएर चर्को विवाद

गोपी ज्ञवाली नवलपरासी, ९ भदौ । सुनवल नगरपालिकाको वार्ड नम्बर आठमा रहेको सुनवल स्वास्थ्य चौकीको स्तर उन्नती गरि पन्द्रह शैयाको अस्पताल बन्ने भनि स्वास्थ्य मन्त्रालयबाट निर्देशन आए पछि सुनवल नगरपालिकाले सो स्वाश्थ्य चौकीलाई सुनवलको वार्ड…

भाइरल ज्वरोका बिरामीले अस्पतालमा चाप

परासी, ३ भदौ । पश्चिम नवलपरासीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । चर्को गर्मी तथा लगातारको वर्षातसँगै मौसममा आएको परिवर्तनले अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । फाइल तस्बिर पृथ्वीचन्द्र अस्पतालका…

इन्टरनेट कुलतले ३० वर्ष नपुग्दै दीर्घरोग

विनिता दाहाल  केही समयअघि गर्धन दुख्ने समस्या लिएर आएका २५ वर्षीय युवकलाई मेरुदण्डको हाड खिइने जटिल रोग भएको अनुमान हाडजोर्नीसम्बन्धी चिकित्सक राजेश महर्जनले गरेकै थिएनन्। प्राय: ५५ वर्षमाथिका पुरुषमा देखापर्ने रोग ती युवकमा देखेर डा.…

डा. केसीले पढाउने कलेजमै चिकित्सा शिक्षा ऐन विपरीत शूल्कबृद्धि : निर्णय सार्वजनिक नहुँदै स‌ंसदीय…

काठमाडौं- चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जले स्नातक तहका शैक्षिक कार्यक्रममा पाँच प्रतिशत शुल्क वृद्धि गरेको छ।त्रिभूवन विश्वविद्यालय अन्तर्गत सञ्चालित संस्थानले एमबिबिएस र बिडिएससहित अन्य ११ विभिन्न विषयको अध्यापनमा शुल्क वृद्धि…

अस्पतालमा सुत्केरी गराउनेको सङ्ख्या बढ्दो

नारायण अधिकारी, चितवन, २३ साउन । प्रसूति सेवामा नेपालमा नै अग्रणी मानिएको भरतपुर अस्पतालमा बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ । गत आर्थिक वर्षमा १३ हजार ५४५ महिलाले अस्पतालमा बच्चा जन्माएका हुन् । तीमध्ये १३ हजार ३२७ जीवित…