समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

महिनावारी सम्बन्धी यी ५ तथ्य, जुन धेरैलाई थाहा नहुन सक्छ

के तपाईंलाई महिनावारी सम्बन्धी सबै तथ्यको जानकारी छ? औसतमा एउटी महिला आफ्नो जीवनभर चार सय ५० पल्ट महिनावारी हुन्छिन्। यति धेरै पटकको महिनावारीमा महिलाले त्यसबारे पर्याप्त जानकारी पाउने समय हुँदाहुँदै पनि महिनावारी बारे कतिपय तथ्यले चकित…

अनुहारमा चमक र सुन्दर बनाउने घरेलु तरिका

महिला होस या पुरुष सबैलाई सुन्दर बन्न मन लाग्छ । तर काम व्यस्तताले गर्दा हामीले चाहेर पनि यसको लागि समय निकाल्न सकिरहेका छैनौ । हामीले खाने खानाले पनि अनुहार राम्रो बनाउन मद्दत गरेको हुन्छ। अनुहार सफा र चम्कीलो बनाउन हामीले फेसियल नै…

कुन समयमा सेक्स गर्दा गर्भ रहदैन ?

गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन । यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि…

पाका महिला गर्भवती हुनु कत्तिको जोखिमपूर्ण?

छोरीको मृत्युले शोकाकुल भएकी बेलायतकी एक महिला छोरीको अन्डामार्फत आफू गर्भवती हुन चाहान्छिन्। अर्थात छोरीको अन्डालाई प्रयोग गरी हजुरआमा बन्न चाहान्छिन्। के यस्तो गर्भ बोक्दा खतरा छैन त? सामान्यतया युवतीहरुको तुलनामा वृद्ध महिलाहरु बच्चा…

सेक्स गर्नुअघि पुरूषले जान्नैपर्ने ४ कुरा

एजेन्सी । सेक्सका बारेमा महिला पुरुष दुबै धेरैभन्दा धेरै कुराहरु जान्न चाहान्छन् । तर उनीहरु कुरा गर्न लजाउँछन् । सुखद दापत्य जीवनको कल्पना गर्न चाहानुहुन्छ भने र परिवारमा आपसी सझदारी बढाउन चाहानुहुन्छ भने यस्ता कुराहरु श्रीमान र श्रीमतीबिच…

थाइराइड के हो, पहिचान कसरी गर्ने ?

आज मे २५ अर्थात् विश्व थाइराइड दिवस । नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइँदैछ । मानव शरीरको रुद्रघण्टी तलको ग्रन्थीलाई थाइराइड भनिन्छ । यो पुतली आकारको हुन्छ। यो ग्रन्थीले हर्मोन उत्पादन गर्ने गर्छ । यो हर्मोनले शरीरमा…

अझै ८६ प्रतिशत महिलाले प्रयोग गर्दैनन् ‘स्यानिटरी प्याड’

सरकारले देशभरमा सहज तरिकाले स्यानिटरी प्याड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेपनि ८६ प्रतिशत महिला स्यानिटरी प्याडको पहुँचबाहिरै छन्। स्यानेटरी प्याडको पहुँच बाहिर रहन बाध्य हुँदा महिलामा गम्भीर प्रकृतिका स्वास्थ्य समस्या देखापर्ने गरेको…

सेक्स पावर बढाउन यी कुरा खानुहोस्

सेक्सका अनेक चर्चा हुन्छन् । मान्छेलाई सेक्स अनिवार्य मानिन्छ । सेक्समा सन्तुष्ट नहुँदा धेरै समस्यामा पर्ने गरेको हुन्छन् । सेक्स क्षमता बढाउन विभिन्न खानपान, व्यवहारले पनि प्रभाव पार्ने अध्ययनले देखाएको छ । प्रकृतिमा सेक्स…

बिहानिपख गरिने सेक्स प्रभाबकारिता

सेक्स मानिसको जीवनको महत्वपूर्ण पक्ष हो । मानिसहरुले सेक्स गर्ने समय खासै ख्याल गरेको हुदैनन् । धेरैले रातको समयमा सेक्स गर्ने गर्छन् । तर पछिल्लो समयमा एक अध्ययनले बिहानिपख गरिने सेक्स प्रभाबकारी हुने निष्कर्ष निकालेको छ ।…

सेक्स गर्दा हुने यी १० महत्वपूर्ण फाइदा, जो तपाईलाई थाहा नहुन सक्छ

एजेन्सी । हाम्रो समाजमा अझैपनि सेक्सका बारेमा खुलेर कुरा गर्न सकिदैन् । तर, सत्य के हो भने नियमित सेक्स स्वस्थ स्वास्थ्यका लागि महत्वपूर्ण पाटो हो । सेक्सले ब्लड प्रेसर कम गर्छ र कोलस्ट्रोलमा पनि सुधार हुन्छ । सर्वेक्षणका अनुसार नियमित…