ट्रेन्डिङ
- कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
समुह अनुसार हेर्नसहोस
स्थानीय तह निर्वाचन
नवलपुर कावासोतीको एउटा मतदान केन्द्रमा महिला कर्मचारीमात्रै
कावासोती । नवलपरासी बर्दघाट सुस्तापूर्वको एउटा मतदान केन्द्रमा महिला कर्मचारीमात्रै खटाइएको छ ।
मतदान केन्द्रमा मतदान अधिकृतसहित सबै कर्मचारी महिलामात्रै खटाइएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख…
कावासोती ६ को दलित महिला सदस्यमा सासु बुहारी उम्मेदवार
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. ६ को महिला वडा सदस्यमा सासु बुहारी एउटै पदका लागि चुनावी मैदानमा उत्रिएका छन् ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कावासोती ६ को दलित महिला सदस्यमा सासु…
चुनावले बढायो साना होटल र पार्टी प्यालेसको व्यवसाय, ठूला होटल सुनसान
स्थानीय तह निर्वाचन नजिकिएसँगै होटल, पार्टी प्यालेस र लजहरूमा चहलपहल बढेको छ। चुनावी प्रचारप्रसार र राजनीतिक पार्टीका कार्यक्रमहरू भइरहेकाले यी क्षेत्रको व्यवसाय बढेको हो।
कोरोना लकडाउनपछि…
चुक्यो सरकार: कालापानी, लिपुलेक र लिम्पियाधुरामा स्थानीय तहको निर्वाचन नहुने
नेपालले आफ्नो भूभाग भएको दाबी गर्दै देशको राजनीतिक र प्रशासनिक नक्सामा समाविष्ट गरेको भए पनि लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा स्थानीय तहको निर्वाचन हुने कुनै सङ्केत देखिएको छैन।
त्यस क्षेत्रमा अहिले…
पूर्वी नवलपरासीको मतगणना स्थलमा तारजाली
पूर्वी नवलपरासी — पूर्वी नवलपरासीका ८ वटै पालिकाका मतगणना स्थल सुरक्षाका लागि तारजाली लगाइएको छ । स्थानीय तहको निर्वाचनपछि मतगणना गर्ने स्थलमा सोमबार तारजाली लगाइएको हो ।
आठवटै पालिकाको कार्यालयमा रहेको मुख्य निर्वाचन…
पैसाको प्रलोभन देखाएर मतदाता पभावित पार्न खोजेको भन्दै मेयर उम्मेदवारको समूह र स्थानीयबीच झ`डप
पर्साको बहुदरमाई नगरपालिका–९ विश्रामपुरमा आइतबार मध्यरातको एक बजेपछि कांग्रेसका मेयरका उम्मेदवार नितेन्द्र साहको समूह र स्थानीयहरूबीच झ`डप भएको छ ।
झ`डपको क्रममा एक जनाको हात भाँचिएको छ । प्र`हरीका अनुसार स्थानीय तुलसी…
कावासोती ४ मा ठूला दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार चुनौती
कावासोती । पूर्वी नवलपरासीको कावासोती ४ मा ठूला दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार चुनौतीको रुपमा देखिएका छन् ।
यस अघि नेकपा एमालेले चुनाव जितेको वडा नं. ४ मा यस पटक नेकपा एमालेकै कार्यकर्ता सुशिल पौडेलले बागी दिए पछि ठूला दललाई…
आज मध्यरातिबाट मौन अवधि : के गर्न पाइन्छ, के पाइन्न ?
स्थानीय तहकाे मतदानकाे पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातदेखि माैन अवधि सुरु हुँदैछ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयाेगले जनाएकाे छ ।
आयाेगले मौन अवधि…
वडा अध्यक्षका उम्मेदवारको मृ`त्यु
दाङमा एमालेबाट वडा अध्यक्षमा चुनाब लडेका उम्मेदवारको मृ`त्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मा एमालेबाट वडा अध्यक्षका उम्मेदवार रहेका लवरु चौधरीको गएराति मृ`त्यु भएको हो ।
५३ बर्षीय चौधरी मिर्गौला,…
अज्ञात समूहद्वारा एमाले कार्यकर्तामाथि छु`रा प्र`हार
दुहबी / सुनसरीको दुहबी–९ मा सोमबार राती ९ बजे अज्ञात समूहले एमाले कार्यकर्ता प्रदीप ऋषिदेवमाथि छु`रा प्र`हार गरेको छ ।
घा`इते ऋषि देवका अनुसार आफू घर नजिकैको मन्दिरमा बसिरहेको बेला करिब १० जनाको समूहमा आएका…