समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

यस्तो छ कावासोती एमालेले सार्वजनिक गरेको घोषणा पत्र

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नेकपा एमालेले चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । आज कावासोती खानेपानी हलको कार्यक्रममा नेकपा एमाले कावासोती प्रतिबद्धता सार्वाजनिक गरेको हो । एमालेले आज २८ बुदे…

देवचुलीका उम्मेदवारहरुलाई चुनावचिन्ह प्रदान (सूची सहित)

देवचुली नगरपालीकाको निर्वाचन अधिकृतको कार्यलयले स्थानिय तह निवार्र्चनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । देवचुली नगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्म्ेदवार रहेका अस्विन राज…

जोशीले पाए चुनाव चिन्ह ‘खसीको टाउको’

काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार आनन्दराज जोशीले चुनाव चिन्ह खसीको टाउको पाएका छन् । राष्ट्रिय यथार्थबादी नेपालका महासचिब समेत रहेका उम्मेदवार जोशीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार चुनाव चिह्न…

दुई हप्ताकी सुत्केरी नवजात शिशु बोकेर चुनाव प्रचारमा

बैतडीको सिगास गाउँपालिकामा नेपाली कांग्रेसबाट उपाध्यक्षकी उम्मेदवार बनेकी सुमित्रा ऐर दुई हप्ताको शिशु काखी च्यापेर चुनावी प्रचारप्रसारमा लागेकी छिन् । १२ वैशाखमा मनोनयन दर्ता गर्न जाँदा उनी १२ दिनकी सुत्केरी…

रुपन्देहीबाट १ सय १३ जनाले लिए उम्मेदवारी फिर्ता

रुपन्देहीबाट स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका मध्ये १ सय १३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार र सोमबार मनोनयन दर्ता गराएका उम्मेदवार मध्येबाट रुपन्देहीको १५ पालिकाबाट सो संख्यामा उम्मेदवारी फिर्ता भएको…

व्यासका मेयर उम्मेदवार जोशीले पाए कैंची चुनाव चिह्न

तनहुँकाे   व्यास नगरपालिकामा मेयर पदको लागि स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीले चुनाव चिह्न कैँची पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार उनलाई चुनाव चिह्न ‘कैँची’ प्रदान…

जगन्‍नाथलाई भुइँकटर, बालेन र गनेसलाई लौरो

निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तहका चुनावका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई भुइँकटहर चुनाव चिह्न परेको छ । भरतपुर नगरपालिकाका पूर्वउपमेयर पौडेल…

भरतपुरका बागी उम्मेदवार पौडेलको चुनाव चिन्ह ‘भुईकटहर’

भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिन्ह भुईकटहर पाएका छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले पौडेललाई चुनाव चिन्ह ‘भुईकटहर’ प्रदान…

गैडाकोट नगरपालिकामा प्रमुख नगरप्रमुख सहित ३९ जनाले लिए मनोनयन फिर्ता – सूची सहित

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकामा नगरप्रमुख उपप्रमुखका उमेदवार सहित ३९ जनाले आफ्नो मनोनयन फिर्ता लिएका छन् । गैडाकोट नगरपालिकामा आज नेकपा एकीकृत समाजवादीका टिकाराम पौडेलले प्रमुख पदमा दिएका मनोनयन फिर्ता लिएका छन् भने…

देवचुलीमा नगरप्रमुख उपप्रमुख सहित २९ जनाको उमेदवारी फिर्ता

पूर्वी नवलपरासीको देवचुली नगरपालिका नगरप्रमुख उपप्रमुख सहित २९ जना उम्मेदवारहरुले नाम फिर्ता लिएका छन् । देवचुलीको नगरप्रमुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएकी कल्पना श्रेष्ठ र उप–प्रमुख पदका लागि…