समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

नवलपुर: गठबन्धनमा जुटेन सहमति, आ–आफ्नै ढंगले उमेदवारी

नवलपुर । नवलपुरमा सत्ता गठबन्धन दलहरुबीच सहमति जुट्न नसकेपछि सबै दलहरुले आ–आफ्नै ढंगले उमेदवारी दिन थालेका छन् । नेपाली काँग्रेसले नेकपा माओवादी केन्द्रसँग सहमतिको प्रयास जारी राखेको छ तथापि माओवादी केन्द्रले पनि उमेदवारी दिने तयारी…

गठबन्धनमा कुरा नमिले पनि यस्तो छ नवलपुरमा माओवादी केन्द्रको तयारी

नवलपुर । पूर्वी नवलपरासीमा सत्ता गठबन्धनमा अझै कुरा मिल्न सकेको छैन तथापि माओवादी केन्द्रले गठबन्धनसँग तालमेल मिल्ने गरी उमेदवारी दिने तयारी गरेको छ । नेकपा माओवादी केन्द्र नवलपुरका अनुसार काँग्रेससँग नवलपुरमा ४…

नवलपुरका सबै पालिकामा टुंगायो एमालेले उमेदवार

नवलपुर । नेकपा एमालेले नवलपुरका सबै पालिकामा उमेदवारहरु टुंगो लगाएको छ । । एमालेको प्रदेश कमिटिको वैठकले ८ वटै पालिकाका उमेदवारहरुको नाम औपचारिक रुपमा टुंगाएको हो । एमालेले गैडाकोटबाट नगरप्रमुखमा छत्रराज पौडेललाई दोहोराउने भएको छ ।…

यस्ता छन् नवलपुरमा एमालेका उमेदवार

नवलपुर । आज मनोनयनको अन्तिम दिन आइसक्दा नेकपा एमालेले नवलपुरमा मध्यविन्दु, बौदीकाली र हुप्सेकोट बाहेक अन्य पालिकामा औपचारिक रुपमा उमेदवार टुंग्याएको छैन । एमालेको प्रदेश कमिटिको वैठक अहिले पोखरामा चलिरहेको वैठक वैठकले…

पहिलाे दिन देवचुलीमा १७ जनाको मनोनयन दर्ता

देवचुली, बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि नवलपुरकाे देवचुलीमा आइतबार १७ जनाले मनोनयन दर्ता गराएका छन् । देवचुली नगरपालिकाको नगर प्रमुख पदका लागि अस्विन राज ओझा स्वतन्त्रतर्फबाट र दुदबहादुर आले…

कावासोतीमा पहिलो दिन ६७ जनाको मनोनयन दर्ताः राप्रपा र जनमुक्तिले गराए पहिलो दिन मनोनयन दर्ता

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा पहिलो दिन ६७ जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय कावासोती नगरपालिकाका अनुसार पहिलो दिन राप्रपा, जनमुक्ति पार्टी र सामाजिक एकता पार्टी सहित केही…

कावासाेती नगरप्रमुख उमेदवार: एमालेबाट विष्णु भुसाल काँग्रेसबाट महेन्द्र पाेख्रेल

कावासाेती नगरप्रमुख उमेदवार: एमालेबाट विष्णु भुसाल काँग्रेसबाट महेन्द्र पाेख्रेल नवलपुर । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा कावासोतीको नगरप्रमुखमा नेपाली कांग्रेसबाट महेन्द्र पोख्रेल र एमालेबाट विष्णु भुसालले प्रतिस्पर्धा गर्ने…

हुप्सेकोटमा पालिका अध्यक्ष सहित १२ जनाले दिए राजिनामा

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे सहित १२ जना जनप्रतिनिधिले राजिनामा दिएका छन् । पुन उमदेवार बन्ने आकांक्षा सहित उनीहरुले राजिनामा दिएका हुन् । लक्ष्मी पाण्डे…

एमालेबाट कावासोतीमा विष्णु भुसाल र गैडाकोट छत्रराज पौडेल

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोतीमा नेकपा एमालेबाट नगर प्रमुखमा विष्णु भुसालले उमेदवारी दिने भएका छन् । एमाले स्रोतका अनुसार कावासोतीमा एमालेले नगर प्रमुखमा विष्णु भुसाल र नगर उपप्रमुखममा फूलकुमारी महतोलाई…

चुनाव लड्न काेरियाबाट नेपाल, कावासाेती नगरप्रमुखमा स्वतन्त्र उमेदवारी

चुनाव लड्न काेरियाबाट नेपाल, कावासाेती नगरप्रमुखमा स्वतन्त्र उमेदवारी कावासाेतीका ४० वर्षीय लाेकप्रसाद काफ्लेले कावासाेती नगरपालिकामा नगरप्रमुखमा उमेदवारी दिएका छन् । उनले स्वतन्त्रबाट उमेदवारी दिएका हुन् । उनी…