ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्थानीय तह निर्वाचन
रूखमा भोट हालेको आरोपमा कांग्रेस नेतामाथि कुटपिट
नेपाली कांग्रेसको ‘रूख’ चुनाव चिन्हमा भोट हालेको आरोपमा सल्यानमा नेपाली कांग्रेसका व्यक्तिमाथि कुटपिट भएको छ।
मध्यरातमा एक जना महिला माथि नेकपा एमालेका कार्यकर्ताले कांग्रेसका नेतामाथि आक्रमण गर्नुको साथै एक…
सासुको मृ`त्युपछि टिकट पाएकी रीता बनिन् उपप्रमुख
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन ।
नगर प्रमुखमा कांग्रेस उम्मेदवार अब्दुल कलाम मुसलमानले १० हजार २०० मत प्राप्त गरि चुनाव जितेका हुन् । उनका प्रतिस्पर्धी…
हर्क साम्पाङ जसले लाठी बर्षाउथे, उसैले गरे फूल र अबिरको बर्षा
बिहानै दुईतिर पानीले भरिएको तामाको गाग्री फूलले सजाइएको थियो ।
निर्वाचित हुनुअघि जनताको माग लिएर जाँदा साम्पाङलाई नगरपालिकामा छिर्न नदिन फलामे प्रवेशद्वार बन्द गरिएको थियो । उनी प्रवेशद्वार नाघेर जान खोजेका थिए । धरानका…
नवलपुरमा एमाले २६० र कांग्रेस २०३ पदमा विजयी
नवलपुर । स्थानीय तह निर्वाचन–२०७९ पछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा नेकपा (एमाले) पहिलो पार्टी बनेको छ । जिल्लामा सबैभन्दा धेरै जनप्रतिनिधि निर्वाचित गराउँदै एमाले पहिलो पार्टी बनेको हो ।
आठ स्थानीय तहका…
कार्यालय सहयोगी भएर काम गरेका व्यक्ति सोही कार्यालयमा वडाध्यक्ष
दाङमा कार्यालय सहयोगी भएर काम गरेका व्यक्तिलाई सोही कार्यालयमा वडाध्यक्ष भएर जिम्मेवारी पुरा गर्ने अवसर प्राप्त भएको छ ।
राप्ती गाउँपालिका वडा नं. ८ मा निर्वाचीत वडा अध्यक्ष चन्द्रबहादुरु गुरुङ्ग पाँच बर्ष सोही…
राष्ट्रपति विद्यादेवीकी मितिनी मञ्जुदेवी पोखराको उपमेयरमा भारी मतकासाथ विजयी
पोखरा उपमहानगरपालिकाको उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । उनी दास्र्रो कार्यकालका लागि दोहोरिएकी हुन् ।
मगलबार अबेर सम्पन्न मतगणनामा उनले गठन्धनका नेपाली काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई…
काठमाडौंको मेयरमा वालेन्द्र साहको जित सुनिश्चित
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) को जित निश्चित भएको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिस्पर्धी उम्मेदवार कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितसँग बालेनले बनाएको मतान्तर गन्न बाँकी…
विजय जुलुस ननिकाल्न बालेनको आग्रह
काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनश्चित भएको छ। बालेनले आफ्ना समर्थकलाई विजय जुलुस ननिकाल्न आग्रह गरेका छन्।
बुधबार फेसबुकमा लामो स्टेटस लेख्दै शाहले अहिले विजय जुलुस भनेर अरुलाई…
काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल भारी मतान्तरका साथ विजयी
काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् ।
महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् ।
काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना सम्पन्न हुँदा…
यस्ताे पाे वडाध्यक्षाः आफ्नो पारिश्रमिकबाट सबैको विद्युत महशुल तिरिदिने घोषणा
बैतडी । पाटन नगरपालिका-९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडाबासी सबैकाे विद्युत महशुल तिरिदिने घाेषणा गरेका छन् । आफ्नो मासिक पारिश्रमिकबाट वडामा रहेका सबै ग्राहककाे विद्युत महशुल दिन उनले घाेषणा गरेका हुन् ।
सिद्धेश्वर…