ट्रेन्डिङ
- कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
समुह अनुसार हेर्नसहोस
स्थानीय तह निर्वाचन
यस्ताे पाे वडाध्यक्षाः आफ्नो पारिश्रमिकबाट सबैको विद्युत महशुल तिरिदिने घोषणा
बैतडी । पाटन नगरपालिका-९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडाबासी सबैकाे विद्युत महशुल तिरिदिने घाेषणा गरेका छन् । आफ्नो मासिक पारिश्रमिकबाट वडामा रहेका सबै ग्राहककाे विद्युत महशुल दिन उनले घाेषणा गरेका हुन् ।
सिद्धेश्वर…
खुसीकाे खबरः भरतपुरमा बेरोजगारी अन्त्य गर्ने रेनु दाहालको घोषणा
भरतपुर महानगरपालिकाकी नव निर्वाचित मेयर रेनु दाहालले अबको कार्यकालमा महानगरपालिकामा बेरोजगारी अन्त्य गर्ने घोषणा गर्नुभएको छ ।
भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो पटक निर्वाचित दाहालले अबको पाँच वर्ष आफ्नो लागि…
माओवादीलाई भोट हालेको भन्दै छिमेकी कुट्ने दुई पक्राउ
सल्यान — स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई भोट हालेको भन्दै दार्मा गाउँपालिका–२ सिलिङ्गी निवासी युवा व्यवसायी तिलक ओलीलाई निर्घात रुपमा कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
…
बालेनले कटाए ५० हजार मत, कस्काे कति मत अायाे ?
काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायमै राखेका छन् ।
स्वतन्त्र उम्मेदवार साहले ५००३० मत प्राप्त गरेर आफ्नो अग्रता कायम राख्दै ५० हजार मत भन्दा बढी मत ल्याएका…
रामग्रामका मेयरको पहिलो प्रथामिकता बाढी नियन्त्रण
हरि शर्मा - परासी - पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका नवनिर्वाचित मेयर धनपद यादवले बाढी नियन्त्रणलाई प्राथमिकता दिएर पहिलो निर्णय गरेका छन् ।
पदभार समाल्दै मेयर यादवले गतवर्ष आएको बाढीले रामग्राम नगर क्षेत्र प्रभावित…
भरतपुर महानगरमा गठबन्धनबाट मेयरमा रेनु र उपमेयरमा चित्रसेन विजयी
भरतपुर । भरतपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि मेयरमा पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल भारी मतका साथ विजयी भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरका…
कावासोती ३ का जनप्रतिनिधिहरुको पहिलो निर्णय, विपन्न परिवारलाई छात्रवृत्तिदेखि सुत्केरीलाई पोषण…
नवलपुर । पूर्वी नवलपरासीको कावासोती ३ का नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो वैठकले ४ वटा निर्णय गरेको छ ।
कावासोती ३ का वडाध्यक्ष डोरमान गिरीका अनुसार कावासोती ३ को वडा कार्यालयको सोमबार बसेको पहिलो वैठकले ४ वटा…
एमाले कार्यकर्ता पक्राउ परेपछि भरतपुरको मतगणना अवरुद्ध
नेकपा एमालेका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि भरतपुर महानगरपालिकाको मतगणना अवरुद्ध बनेको छ ।
सोमबार दिउँसो वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा…
बालेन शाहको मत ४७ हजार नाघ्यो
काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार बालेन शाह ४६ हजार ९६६ मत पाएर अग्रस्थानमा रहेका छन् ।
बालेन दोस्रो स्थानकी कांग्रेसकी सिर्जना सिंहभन्दा १८,८२५ मतले अगाडि छन् । सिंहले २८ हजार १४१ मत प्राप्त गरेकी …
काठमाडौं महानगरमा बालेन र सुनिता फराकिलाे मतअन्तरले अग्रता, कसकाे मत कति ?
काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिएका बालेन्द्र साहले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन् ।
पछिल्लो मत परिणामअनुसार साहले ४१२७९ मत प्राप्त गरेका छन् । केही समयअघिसम्म दोस्रो स्थानमा रहेका…