समुह अनुसार हेर्नसहोस

खेलकुद

पन्जाबमाथि राजस्थानको सहज जित

राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । सारजाहमा आइतबार राति किङ्स इलाभेन पन्जाबलाई विकेटले ४ पराजित गर्दै राजस्थानले लगातार दोस्रो जित निकालेको…

ब्राइटनमाथि म्यानचेस्टर युनाइटेडको नाटकीय जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले ब्राइटनमाथि रोमाञ्जक जित हात पारेको छ। युनाइटेडले ब्राइटनमाथि इन्जुरी टाइमको दशौं मिनेटमा गोल गर्दै ३-२ गोलको नाटकीय जित हात पारेको हो। https://youtu.be/Xqm0WCl59xA खेलमा रेफ्रीले…

आईपीएलमा आज दिल्ली र चेन्नई भिड्दै

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्स भिडदै छन् । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्ली आफ्नो दोस्रो र चेन्नई तेस्रो खेलका…

लिग कपमा लिभरपुलले गर्‍यो ७ गोल

इंग्लिस फुटबल लिग कपमा लिभरपुलले तेस्रो डिभिजनको क्लबमाथि ७ गोल गरेको छ। लिभरपुलले बिहीबार भएको तेस्रो चरणको खेलमा लिङ्कन सिटीमाथि ७-२ गोलको जित निकालेको हो। लिभरपुरका लागि साकिरीले खेलको नवौं मिनेटमा पहिलो गोल गरे। मिनामिनोले १८ र…

आईपीएल : पञ्जावको सहज जित, बैंग्लोर ९७ रनले पराजित

काठमाडौँ– किङ्स इलाभेन पन्जाबले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग–आईपीएल) टी(ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । गएराति खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गर्दै पन्जाबले पहिलो जित निकालेको हो । दुबई…

सीपीएल: जमैकाको तेस्रो जित, सन्दीपले लिए २ विकेट

ग्लेन फिलिप्सको अर्धशतक र कार्लोल ब्रेथइटेको उत्कृष्ट बलिङ मद्दतमा जमैका तल्लावाहजले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा तेस्रो जित हात पारेको छ । नेपाली स्पीनर सन्दीप लामिछानेले २ विकेट लिएको उक्त खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस…

नेपालमै पहिलो पटक अनलाइन तेक्वान्दो प्रतियोगिता हुँदै

केशब  तिवारी घायल, भदौ ११ चितवन । नेपाल तेक्वान्दो संघ अन्तर्गत नेपालमै पहिलो पटक “प्रथम काठमाण्डौं खुल्ला राष्ट्रिय तेक्वान्दो पुम्से अन लाइन च्याम्पियनशिप” प्रतियोगीता हुने भएको छ। यहि भाद्र १३ र १४ गते हुन गइरहेको अनलाइन…

दिल्ली क्यापिटल्समा नयाँ प्रशिक्षक

अस्ट्रेलियाका पूर्व तीव्र गतिका बलर रायन ह्यारिस आइपिएल टिम दिल्ली क्यापिटल्सको बलिङ प्रशिक्षक नियुक्त भएका छन्। अस्ट्रेलियाको राष्ट्रिय टिम, बिग ब्यास टिम ब्रिसबेन हिट र अर्को आइपिएल टिम किंग्स ११ पञ्जावको बलिङ प्रशिक्षक भइसकेका ह्यारिससँग…

क्यानको साधारणसभा स्थगित

नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ । क्यानले साधारणसभा भदौ मध्यतिर गर्ने भनेको थियो । क्यानले मंगलबार विज्ञप्ति जारी गर्दै देशको धेरै स्थानमा लकडाउन रहेकोले तोकिएको समयमा साधारणसभा हुन नसक्ने भन्दै…

सीपीएल ट्रिनबागो र जुक्सको लगातार तेस्रो जित

सीपीएलमा ट्रिनबागो र जुक्सको लगातार ३ खेलमा जित हात पारेका छ ।  ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग सीपीएलमा लगातार तेस्रो जित हासिल गरेको हो। कप्तान किरण पोलार्ड कोलिन मनरो र डारेन ब्राभोले उत्कृष्ट ब्याटिङ गरेको खेलमा…