वार्षिक अभिलेख

२०८० मंसिर २६ गते, ११:१९

पल शाहलाई अनुबन्धित गर्दै ‘मायाका रंगहरु’ निर्माण घोषणा

काठमाडौँ । फिल्म ‘मायाका रंगहरु’ (कलर्स अफ लभ) निर्माण घोषणा भएको छ । केवल तामाङको निर्माण तथा निर्देशन रहने फिल्म प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको हो । निर्माण घोषणासँगै फिल्मका लागि अभिनेता पल शाह अनुबन्धित भएका छन् ।…

२ लाख घुस लिएको आरोपपछि राजीनामा

पोखरा । पोखरा महानगरपालिकामा रहेको न्यायिक समिति सदस्य भावना श्रेष्ठले राजीनामा दिएकी छिन् । उनीमाथि घुस लिएको आरोप छ । पोखरा वडा नम्बर २६ को विजयपुर स्थित घडेरीको विवाद मिलाइदिने भन्दै श्रेष्ठले २ लाख लिएको सार्वजनिक भएको थियो ।…

अखिल (क्रान्तिकारी)ले पाँच नम्बर प्रदेशस्तरीय विद्यार्थी जागरण अभियान शुरू

पप्पु रेग्मी, बर्दघाट । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, निकट अखिल (क्रान्तिकारी)ले पाँच नम्बर प्रदेशस्तरीय विद्यार्थी जागरण अभियान सुरु गरेको छ । पछिल्लो समय विश्वविद्यालयहरुको अवस्था दयनीय भएको र…

‘एनिमल’ १० दिनमा कति कमायो ? बन्यो सर्वाधिक कमाउने दोस्रो फिलिम

मुम्बइ । रणवीर कपुर र बबी देओलको ‘एनिमल’ ले बक्स अफिस हल्लाइरहेको छ । रिलिज भएको १० दिन बितिसक्दा पनि दर्शकमा यो चलचित्रको क्रेज उत्तिकै छ र हलहरु दर्शकले खचाखच भरिएका छन् । यस्तो अवस्थामा ‘एनिमल’ले दिनहुँ कैयौं फिल्मको रेकर्ड तोड्दै…

रुपन्देहीको सियारीबाट पेस्तोल सहित एक युवक पक्राउ

रुपन्देहीबाट एक युवकलाई प्रहरीले पेस्तोल सहित पक्राउ गरेको छ। सियारी गाउँपालिका-२, च्याङ्था इलाकाबाट अमेरिका थारूका नामले चिनिने अजय थारूलाई सशस्त्र प्रहरीले पेस्तोल सहित पक्राउ गरेको हो। सशस्त्र प्रहरीको सुरक्षा बेस अमुवाबाट…

कक्षा १२ सम्म शिक्षा निःशुल्क हुन्छ : मन्त्री बस्नेत

चितवन, मंसिर २५ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुने बताएका छन् । चितवनको भरतपुर अस्पतालको बर्थिङ युनिटको आज उद्घाटन गर्दै उनले शिक्षा र स्वास्थ्य सहज तथा निःशुल्क हुनुपर्ने बताए ।…

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुईजना शिक्षक पक्राउ

काठमाडौं, मंसिर २५ । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकको एक विद्यालयका दुईजना शिक्षक पक्राउ परेका छन् । जिल्लाको इन्द्रावती गाउँपालिका–६ मा स्थित कमलादेवी माध्यमिक विद्यायलका दुईजना शिक्षक पक्राउ परेका हुन् ।…

सुस्ता गाउँपालिकाको एक कर्मचारी प्रहरी नियन्त्रणमा

परासी २५ मंसिर ।पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको एक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।डिउटीमा खटिएको प्रहरीलाई मान्छे लगाई घेराबन्दी गरेर कुट्न र मार्ने धम्की साथ गाली गलोज गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।…

सदभाव सयपत्रि सेवेन ए साईडमा आज सूर्योदय क्लब र डि ब्वाईज विजयी

https://www.youtube.com/watch?v=PHDdBu645BU नवलपुर, मंसिर २५ । दोस्रो सदभाव सयपत्रि सेवेन ए साईड टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा सूर्योदय युवा क्लब र डि व्याइज विजयी भएको छ । आज भएको पहिलो खेलमा सूर्योदय युथ क्लबले टाइगर…

ध्रुबे हात्तीको दाह्रा काटियो, जोडियो स्याटलाइट कलर

https://www.youtube.com/watch?v=PHDdBu645BU चितवनका विभिन्न बस्तीमा पसेर आतंक मच्चाउँदै आएको जंगली मत्ता (भाले हात्ती) ‘ध्रुबे’को शरीरमा स्याटलाइट कलर जडान गरिएको छ। उसको दाह्रा पनि काटिएको छ। सोमबार दिउँसो सवा तीन बजेतिर चितवन…