वार्षिक अभिलेख

२०८० मंसिर २९ गते, १२:४२

बालकृष्ण खाणले बुझाए ३० लाख बैंक ग्यारेन्टी, रिहा हुँदै

काठमाडौँ, मंसिर २९ । पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले बैङ्क ग्यारेन्टी बुझाएर आज धरौटीमा रिहा हुँदैछन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेश अनुसार उनी आज धरौटीमा रिहा हुन लागेका हुन् ।…

यस्तो अचम्मको चोर जसले चोरको बाइक फिर्ता गरिदियो

काठमाडौँ । बाइक (मोटरसाइकल) चोरीका घटना धेरै सुनिन्छ र चोरिएका बाइक भेटिएका घटना पनि कहिलेकाहीँ प्रकाशमा आउँछन् । तर बाइक चोरी भएपछि सामाजिक सञ्जालमा सम्बन्धित बाइकधनीले लेखेको स्टाटस पढेरै चोरले बाइक फिर्ता गरेको घटना भने अनौठो नै…

बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै

काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई कारागार प्रशासनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी गरिरहेको छ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई धरौटीमा रिहा गर्न…

यी हुन् बस्न महँगो विश्वका १० सहर

बस्नका लागि सबैभन्दा महँगा १० सहरको सूची सार्वजनिक भएको छ। इकोनोमिस्ट इन्टेलीजेन्स युनिट (इआइयु)ले एक महिना सर्वेक्षण गरी बस्नका लागि विश्वका १० मंहगा सहरहरूको सूची सार्वजनिक गरेको हो। इआइयुले प्रत्येक वर्ष महँगो सहरको सूची सार्वजनिक…

चितवनमा ढुंगाले हानेर बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

चितवनमा आफ्नै बुवा ४१ वर्षीय रामशरण चेपाङको हत्या गरेको अभियोगमा ईच्छाकामना गाउँपालिका-३ चुम्लिङटार बस्ने २१ वर्षीय सुनिल चेपाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुनिलले सामान्य वादविवाद हुँदा ढुङगाले प्रहार गर्दा गम्भीर घाइते…

नारायणगढ–मुग्लिन सडक खण्ड : थप आठ पुल सञ्चालनमा ल्याउने तयारी

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण हुँदै गरेका थप आठ पुल दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । ती पुलको पहुँच मार्गको काम मात्र बाँकी छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का…

बाल्टिनमा डुबेर एक बालिकाको मृत्यु

मंसिर २७ । गोकर्णेश्‍वर नगरपालिका–५ जोरपाटीको बाहुनधारामा एक डेढ वर्षीया बालिकाको मृत्यु भएको छ । बाहुनधाराका अनेत्र बडूवालकी १९ महिनाकी छोरी सुमित्रा बडूवालको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो । शौचालयमा रहेको बाल्टिनमा डुबेर…

राज र सजिना फिचर्ड ‘अरे क्यानाम’

काठमाडौं । गायक मोहन श्रेष्ठ र गायिका सहिमा श्रेष्ठको सुमधुर स्वरमा सजिएको ‘अरे क्यानाम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा अमर बान्तुको शब्द रहेको छ भने राजन राज सिवाकोटीको संगीत रहेको छ। गीतमा साहस…

बैतडी महिलाको हत्या, चौपायासमेत त्रसित

बैतडी । मंगलबार दिउँसोको समय थियो । सुर्नया गाउँपालिका–०३का २९ बर्षीय तेज बहादुर चन्द आक्रामक शैलीमा हरिना बिष्टको घरमा पुग्छन् । घरायसी काममा व्यस्त रहेकी ५६ बर्षीय बिष्ट नाबालक नातीनातिनालाई ‘भाग भाग..’ भन्दै आफु घरभित्र पसेर ढोका…

मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनः अनुचित लेनदेनको केन्द्र मधेस प्रदेश र पश्चिम नवलपरासी

मिटर व्याजसम्बन्धी जाँचबुझ आयोगले अनुचित लेनदेनको केन्द्र मधेस प्रदेश र पश्चिम नवलपरासी भएको निष्कर्ष निकालेको छ। मधेसमा पहिलेदेखि नै साहु महाजन र शोषित पीडितका बीचमा गहिरो खाडल रहेको र गरिबहरू पछिल्लो समय मिटरब्याजका कारण झन समस्यमा…