वार्षिक अभिलेख

२०८२ मंसिर २६ गते, १८:०७

पाल्पामा भएको जीप दुर्घटनामा परी मृत्यु भएका ३ जना मध्ये २ जनाको सनाखत

पाल्पामा भएको जीप दुर्घटनामा परी मृत्यु भएका ३ जना मध्ये २ जनाको सनाखत भएको छ । पाल्पा प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु भएका ३ जना मध्ये पाल्पाको निस्दी गाउँपालिका ४ मित्यालका ओमकुमारी खाम्चा र निस्दी गाउँपालिका ७ ज्यामिरेकी ३६…

नेपाली कांग्रेस नवलपुर २ मा विष्णु कार्की सहित ३ जनाको नाम सिफारिस

रामकुमार श्रेष्ठ -   नवलपुर । नेपाली कांग्रेस नवलपुर क्षेत्र नम्बर २ का लागि आगामी फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिस गरेको छ । त्यसैगरी समानुपातिकतर्फ २ जना र राष्ट्रिय सभाको निर्वाचनका लागि ३…

अरुणखोलाबाट रामपुर हिडेको फोर्स गाडी दुर्घटना, ३ जनाको मृत्यु ५ जना घाइते

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको अरुणखोलाबाट पाल्पा रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको फोर्स गाडी पाल्पाको निस्दी गाउँपालिका ४ चिउरीबासमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु भएका ३ जना नै महिला…

नवलपुरमा एकै दिन २ जनाको शव फेला 

नवलपुर । नवलपुरको कावासोती र चोरमारा गरी दुई स्थानमा दुई जनाको शव फेला परेको छ । नवलपुरको कावासोती १० मगरकोट वडा कार्यालय अगाडि खेतमा एक जना पुरुषको शव विभत्स अवस्थामा फेला परेको छ । सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका ९…

विवाहमा हिडेका कावासोतीका एक पुरुष चोरमारामा मृत फेला

कुसुम परियार – नवलपुर । विवाहमा जान्छु भनि घरबाट हिडेका नवलपुरका कावासोतीका १ जना पुरुष चोरमाराको उकालोमा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक विरेन्द्र गुरुङका अनुसार नवलपुरको कावासोती ५ घर भई हाल…

नवलपुरमा एक जनाको शव फेला, हत्या आशंकामा एक जना पक्राउ

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ सुनटाँडीको राय खोल्सामा एक जनाका पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली ६ घर भई हाल विनयी त्रिवेणी गाउँपालिका २ मा डेरा गरी बस्दै आएका ४१…

नवलपुर काँग्रेसमा उम्मेदवार छान्न रस्साकस्सी, आज उम्मेदवार छान्दै

नवलपुर । नवलपुर जिल्लामा नेपाली काँगेसको तर्फबोट प्रतिनिधि सभा निर्वाचनको लागि उमेदवार छान्न रस्साकस्सी शुरु भएको छ । नवलपुरमा क्षेत्र नं. १ र २ दुवै क्षेत्रका लागि बुधबार उमेदवारको नाम टुंग्याउने भएको छ । मंगलबार नाम टुंग्याउनका लागि…

नारायणी भिडियो बनाउने क्रममा डुबेर मृत्यु 

कुसुम परियार  - नवलपुर । नारायणी नदीमा भिडियो बनाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । नवलपुरको गैडाकोट नगरपालिका ५ कुसुमघाट स्थित नारायणी नदीको किनारामा राईनो वाटर इन्टरटेनमेन्ट प्रा.लि.ले बनाउदै गरेको क्रुज अर्थात पानि जहाजमा…

सिजीमा करेन्ट लागेर एक जना मजदुर घाइते

नवलपुर । नवलपुरको देवचुली नगरपालिका २ सिजी फुड्स प्रालिमा मंगलबार विहान एक जना मजदुर घाइते भएका छन् । सिजी फुड्स प्रालिमा स्टिमको पाइपलाइन बनाउने क्रममा हाइटेन्सनको तारमा छुन गई एक जना मजदुर घाइते भएको प्रहरीले जनाएको छ । पर्सा जिल्लाको…

रोटरी क्लब अफ नवलपुर कावासोतीले निशुल्क न्यूरो स्वास्थ्य शिविर गर्ने

रोटरी क्लब अफ नवलपुर कावासोतीले कावासोतीमा एक दिने निशुल्क न्यूरो स्वास्थ्य शिविर गर्ने भएको छ । मध्यविन्दु प्रादेशिक अस्पताल कावासोती १६ डण्डामा सञ्चालन गरिने निशुल्क न्यूरो स्वास्थ्य शिविरमा वरिष्ठ न्यूरो सर्जन डा. कुमार…