वार्षिक अभिलेख

२०८२ पुष २६ गते, २१:२४

नेपाल मोबाइल व्यवसायी संघ नवलपुरमा दिर्घ सिं कुमालको नेतृत्वमा नयाँ समिति चयन

रामकुमार श्रेष्ठ -  नवलपुर । नेपाल मोबाइल व्यवसायी संघ नवलपुरको प्रथम अधिवेशनबाट दिर्घ सिं कुमालको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । कावासोतीमा भएको तेस्रो साधारण सभा तथा पहिलो अधिवेशनले कुमालको नेतृत्वमा १७ सदस्यीय…

यात्रुवाहक बसमा लागुऔषध ओसारपसार, नवलपुरमा २ जना पक्राउ

नवलपुर । यात्रुबहाक बसमा राखेर लैजादै गरेको अवस्थामा नवलपुर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी बर्दघाट –१३ का २५ वर्षिय रामु नाउ र नवलपरासी सुनवल नगरपालिका–७ बस्ने २७ वर्षिय राजकुमारी कुँवर छन् ।…

देवचुलीमा कुडो पकाउँदा गोठमा आगलागी

कुसुम परियार -  नवलपुर । नवलपुरको देवचुली नगरपालिका–१७ गौरीपुरमा कुँडो पकाउने क्रममा गोठमा आगलागी भएको छ। सिता ढकालको घर नजिक ब्लकले बनेको जस्ताले छाएको गोठमा राखिएको भुसमा अचानक आगो सल्किएको हो। प्रहरीका अनुसार इलाका प्रहरी…

बस भित्रै एआई तालिम (भिडियो सहित)

नवलपुर । नवलपुरको कावासोती १६ डण्डामा बस भित्रै स्वरोजगारका लागि नविनतम डिजिटल प्रविधि सम्बन्धी तीन दिने क्षमता अभिबृद्धि तालिम भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टको आयोजनामा तालिम भएको हो । तालिममा थारु,…

अरुणखोला घटनाः हत्यामा सम्लग्न आशंकामा ३ जना पक्राउ

नवलपुरको अरुणखोलामा एक जना महिलाको शव हत्या गरेर फालिएको भेटिएपछि घटनामा सम्लग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । मध्यविन्दु ११ बाहुनी कुना स्थित पूर्वपश्चिम राजमार्गको कल्भर्ड मुनी शरिरमा चोटपटक देखिएको महिलाको शव बोरा…

नवलपुरः ११ दिनदेखि वेपत्ता पुरुष मृत भेटिए

नवलपुरको देवचुली–७, लाहुरे चोकमा गोर्खा जिल्लाको सहिद लखन गाउँपालिका–४ का अन्दाजी ३० वर्षीय रुपेश चेपाङ मृत अवस्थामा फेला परेका छन्। विगत १०–११ दिनदेखि सम्पर्कविहीन रहेका चेपाङको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनी यहाँ…

नवलपुरको अरुणखोलामा एक जना महिलाको शव फेला, हत्या आशंका

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको अरुणखोलामा एक जना महिलाको शव शंकास्पद अवस्थामा फेला परेको छ । शरिरमा चोटपटक देखिएको महिलाको शव बोरा भित्र पोको पारी फालिएको अवस्थामा भेटिएको हो । मध्यविन्दु १२ बाहुनी कुना स्थित पूर्वपश्चिम…

गैडाकोटमा ट्रकको ठक्करबाट पैदल यात्रुको निधन, अर्को दुर्घटनामा २ जना घाइते

रामकुमार श्रेष्ठ –  नवलपुरको गैडाकोटमा आज विहान ट्रकको ठक्करबाट एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परी गैडाकोट ५ निवासी अन्दाजी ८२ बर्षीय पुरुष यमनाथ पौडेलेका मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार…

प्रतिनिधि सभा निर्वाचनः एमालेले नवलपुरबाट गर्यो उम्मेदवारको नाम सिफारिस

रामकुमार श्रेष्ठ - नवलपुर । प्रतिनिधि सभा सदस्यको आगामी निर्वाचनका लागि नेकपा एमालेले नवलपुर क्षेत्र नम्बर २ बाट एमाले केन्द्रिय सदस्य तिलक महतको नाम सर्वसम्मत सिफारिस गरेको छ । तिलक महत २०७४ को निर्वाचनमा नवलपुर २ बाट निर्वाचित भएका…

नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

कुसुम परियार -  नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी नवलपुरको मध्यविन्दु–११, कुसन्डे निवासी ६९ बर्षीय दल सिंह थापाको मृत्यु भएको हो । नवलपुर प्रहरीका अनुसार मध्यविन्दु १० अरुणखोलाको अरुणखोला…