नवलपरासीको कम्युनिष्ट आन्दोलनको इतिहास विशेषांक विमोचन

कावासोती । नवलपरासीको कम्युनिष्ट आन्दोलनका इतिहास विशेषांक विकल्प पुस्तकको विहीबार लोकापर्ण गरिएको छ । पुस्तकको शहिद यमबहादुर कार्कीकी आमा कुमारी कार्की र शहिद पूर्णबहादुर परियारकी श्रीमती लालमाया परियारले संयुक्त रुपमा लोकापर्ण…

चितवन प्रशासन कार्यालयले चितवनबाट माग्यो अफगानिस्तान गएका नागरिकहरुको विवरण

चितवन प्रशासन कार्यालयले चितवनबाट अफगानिस्तान गएका नागरिकहरुको विवरण माग गरेको छ । प्रशासनले आज एक सार्वजनिक सूचना जारी गर्दै अफगानिस्तानमा विकसित घटनाक्रमसँगै अलपत्र परेका चितवनबासीहरुको सकुशल उद्धारको लागि पहल गर्न लागेको जनाएको हो…

कावासोतीमा विहिबार सम्म १९५७ जना कोरोना संक्रमित

नवलपुरको कावासोतीमा आज थप ८ जना नयां संक्रमित थपिएका छन् । कावासोती नगरपालिकाको स्वास्थ्य कार्यालयका अनुसार कावासोतीमा बुधबार समम १९४९ जना कोरोना संक्रमित रहेकोमा आज ८ जना थपिएसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या १९५७ पुगेको छ…

थप ३०७५ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ३०७५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २३२१ जना र एन्टिजन परिक्षण गर्दा ७५४ जना गरि जम्मा ३०७५ जना नयाँ संक्रमित थपिएका हुन् ।…

चौधरी उद्योगमा करेण्ट लागेर मजदुरको निधन

नवलपुर । सिजी उद्योगमा करेण्ट लागेर एक कर्मचारीको ज्यान गएको छ । आज बिहिवार बिहान करीव ११ वजेको समयमा देवचुली १२ का चक्रपाणी भुसाललाई करेण्ट लागेको ईलाका प्रहरी कार्यालय रजहरका प्रमुख एवं इन्स्पेक्टर नविन थापाले जानकारी दिए ।…

लुम्बिनीमा प्रतिपक्ष एमालेले अडान लिएपछि आज पनि बसेन सदन

बुटवल । लुम्बिनी प्रदेशमा लगातार तेस्रो पटक सदन अवरुद्ध भएको छ । आज दिउँसो १ बजे बोलाइएको प्रदेश सभा बैठक बस्नै नबसी सूचना टाँस गरी स्थगित गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पार्टीले कारवाही गरेका दुई सांसदलाई पद मुक्त गर्न…

चितवनका अस्पतालमा १९७ संक्रमितको उपचार,तीन जनाको मृत्यु

रत्ननगर ०३ भदौं । चितवनका अस्पतालमा विहीवार १९७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार अस्पतालमा उपचाररत संक्रमितमध्ये २१ जना भेन्टिलेटर सहित ७१ जना आइसियू,३८ जना एचडियूमा उपचाररत छन् भने ८८ जना…

शिल्पा शेट्टीले गरिन् ‘बोल्ड डिसिजन’

एजेन्सी। राज कुन्द्राको गिरफ्तारीको लगभग एक महिना पछि शिल्पा शेट्टी फेरी काममा फर्किइन्। उनी १७ अगस्टमा डान्स रियालिटी सो 'सुपर डान्सर च्याप्टर ४' को सुटिमा पुगिन्। शिल्पा भ्यानिटी भ्यानबाट शूटिंगको लागी बाहिर हिँडेको एक भिडियोमा…

नवलपुरमा भरुवा बन्दुक सहित एक जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीमा प्रहरीले भरुवा बन्दुक, त्यसमा प्रयोग गरिने छर्रा गोली सहित १ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी मधुसुदन सिंहकका अनुसार पूर्वी नवलपरासीको मध्यविन्दु…

नारायणीमा डुंगा डुब्यो, दुई वेपत्ता

हरि शर्मा – परासी, २ भदौ । नारायणी नदीमा डुंगा पल्टिदा मंगलबार २ जना वेपत्ता भए । माछा मार्ने क्रममा अनियन्त्रितहुँदा डुंगा नदीमा डुबेको हो । ५ जना सवारमध्ये ३ जना भने पौडी खेलेर बाँच्न सफल भए । वेपत्ता हुनेमा पश्चिम नवलपरासीको…