नवलपुरमा जुवा खेल्ने ८ जना पक्राउ
नवलपुर । पूर्वी नवलपरासीमा प्रहरीले जुवाको खालबाट ८ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मधुसुधन सिंहका अनुसार मध्यविन्दु नगरपालिका ६ टाँडीमा जुवा तास खेलिरहेको अवस्थामा ३६ हजार ६ सय ८० नेपाली रुपैयाँ र…