लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त हुँदै
बुटवल-लुम्बिनी प्रदेशमा आज नयाँ मुख्यमन्त्रीको रुपमा कुलप्रसाद केसी नियुक्त हुँदैछन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८(२) बमोजिम सरकारमा माग दावी गर्न गरेको आह्वानमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले…