कैलालीबाट ८ जुवाडे पक्राउ
कैलाली प्रहरीले ८ जुवाडेलाई पक्राउ गरेको छ । बिहीबार साँझ गोदावरी नगरपालिका १ स्थित मनहराबाट प्रहरीले स्थानीय खडक खडका, गणेश मडै, कृष्ण बहादुर बिष्ट, दुर्गा दत्त भट्ट, एकेन्द्र देउवा, प्रदीप पन्त, दिर्घराज अवस्थी र महेन्द्र थापालाई पक्राउ…