कोरोनाका कारण कावासोतिमा ६३ बषीया महिलाको निधन

पूर्वी नवलपरासीको कावासोती नगरपालिमा कोरोनाका कारण ६३ बषीया महिलाको निधन भएको छ । कावासोति नगरपालिका वडा नम्बर ८ बस्ने धनमाया परियारको मध्यबिन्दु जिल्ला अस्पतालमा गए राती निधन भएको अस्पतालले जनाएको छ ।

सहमति कार्यान्वयन गर्न सरकारलाई ‘विप्लव’ नेकपाका नेता बाँस्तोलाको आग्रह

नवलपुर– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले सरकारले आफूहरुसँग भएको सहमति कार्यान्वयन नगरेको बताएका छन् । नवलपुरको प्रगतिनगरमा पार्टीको श्रद्धाञ्जलि सभामा बोल्दै…

दाउन्नेमा अवैध कपडा बरामद

पुर्वी नवलपरासीको विनयी त्रिबेणी गाँउपालिका २ दाउन्ने बजारमा प्रहरीले अवैध कपडा बरामद गरेको छ । पश्चिम बाट पूर्व तर्फ आउदै गरेको लु१ज ३२०८ नम्बरको विङगर गाडीमा अबैध रुपमा ल्याएको कपडाहरु बरामद गरी अनुसन्धान अगाडि बढाएको ईलाका प्रहरी…

रुपन्देहीमा भारतीय चालकको हत्या गरी चामल लुटपाट गर्ने चार जना पक्राउ

भैरहवा - भारतीय चालकको हत्या गरी चामल लुटपाट गर्ने समूहलाई रुपन्देहीमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । साउन १७ गते भन्सार भई नेपाल आएको १८ लाख बढि मुल्य बराबरको चामल सहितको ट्रक र चालक सम्पर्कमा नरहेको भन्दै परिवारले प्रहरीमा निवेदन…

भारतीय ‘लागुऔषध डन’ गोबिन्द लुकेको आशंकामा नवलपरासी प्रहरीको अप्रेसन

हरि शर्मा - परासी - भारतीय प्रहरीको सर्वाधिक खोजी (मोस्टवाण्टेड)को सूचीमा रहेका लागुऔषध कारोबारी गोबिन्द गुप्ता (रौनियार) सीमावर्ती नेपाली गाउँमा लुकेको आशंकामा पश्चिम नवलपरासी प्रहरीले खोजतलासलाई तिब्रता दिएको छ । गोबिन्दले लामो…

अफगानिस्तानमा तालिबानले विभिन्न स्थानमा कब्जा जमाउँदै

पछिल्ला केही सातायता अफगानिस्तानका तालिबानले विभिन्न स्थानमा विजय हासिल गरेको भन्दै सरकारी कार्यालय तथा विभिन्न प्रान्तकब्जा गरिरहेको बताएका छन् । उनीहरुका अनुसार हालसम्म अफगानिस्तानका तालिबानले छ प्रान्तीय राजधानी कब्जा जमाउन…

फ्लोअपः बरामद मोबाइल सम्बन्धीको मुद्दा मिलाउन दबाब

हरि शर्मा - परासी, २६ साउन ।  दुम्किवासमा बरामद भएको १ करोड बराबरको मोबाइल सम्बन्धीको मुद्दा मिलाउन दबाब आउन थालेको छ । गत बिहीबार भन्सार छलेर पश्चिम नवलपरासी हुँदै चितवनतर्फ लैजादै गरेको अवस्थामा पूर्वी नवलपरासीको इलाका…

पाँच वर्षीया नातिनीको हत्या गरी फरार हजुरबुवा १२ वर्षपछि पक्राउ

१२ वर्षअघि पाँच वर्षीया नातिनीको हत्या गरेका एक व्यक्तिलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। सुनसरी भोक्राहा ६ का ६२ वर्षे बसन्त खत्वेलाई प्रहरीले पक्राउ गरेको हो। खत्वेले २०६६ साल वैशाख १६ गते आफ्नी ५ वर्षीया नातिनी सोशिला कुमारी…

एक वर्षमा १३८ फरार अभियुक्त पक्राउ

विभिन्न अपराधमा संलग्न रही फरार रहेका १३८ फरार अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ । अदालतको फैसला कार्यान्वयन गराउन आव २०७७÷७८ मा ती सबैलाई पक्राउ गरी अदालतमा पेश गरेको सिरहा प्रहरीले जनाएको छ । विभिन्न घटनामा…

सरकार एक खर्ब ४३ अर्ब घाटामा

 सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत भएको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका हुन । वर्तमान सरकारले जिम्मेवारी…