देवचुली नगरपालीका १ मिलनचोकमा ट्याक्टर दुर्घटना

नवलपुरको देवचुली नगरपालीका १ मिलनचोकमा ट्याक्टर दुर्घटना भएको छ । मिलनचोक स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको लु ४ त ३७३६ नं.को ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको हो । ट्याक्टर चालक वर्ष २६ को सोम बहादुर…

बढ्यो सुनको मूल्य

मंगलबार सुनको मूल्य दुई सयले बढेर ८९ हजार दुईसयमा कायम छ। अघिल्लो दिन सुन ८९ हजारमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १० रुपैयाँले घटेर १२ सय पाँच रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार चाँदी १२ सय १५ रुपैयाँ…

तुइन घटनाः छानबिन समिति ८ दिन पछि फर्कियो

महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित समिति आठदिन पछि यहाँबाट फर्किएको छ। यही साउन १५ गते तुइनबाट सो नदी तर्नेक्रममा धामी बेपत्ता भएका थिए। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित सो समितिका…

नेता केसीलाई भेट्न प्रचण्ड नर्भिक अस्पतालमा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) नर्भिक अस्पताल पुगेका छन् । पार्टीका नेता कृष्ण केसीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिन सोमबार साँझ प्रचण्ड थापाथलीस्थित नर्भिक इन्टरनेशनल…

चितवनका भूकम्प पीडितको बिजोग, ६ वर्षसम्म बाँस र टिनकै छाप्रोमा बास

चितवन । चितवनका भूकम्प पीडितले अझै न्याय पाउन सकेका छैनन् । शुरुमा स्थायी बसोवासको आश देखाएर समथर भागमा बसाए पनि इच्छाकामना– ७ सिमलढापका बासिन्दा अझै टहरामै दिन गुजारीरहेका छन् । २०७२ सालको भुकम्पले उठिवास बनाएको सुमित्रा कामीलाई अझै…

ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षकको निधन

नवलपरासी । ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेको निधन भएको छ । वाग्लेको दुर्घटनामा परी गएराति निधन भएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । वाग्लेलाई ईलाका प्रहरी कार्यालय बर्दघाट चौकीदेखि करिव २ सय…

यी हुन मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु

हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८ छलफलका लागि मन्त्रिपरिषद प्रशासनमा पठाउने। सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवामा कार्यरत कर्मचारी, सामुदायिक विद्यालयमा…

थपिए ३६ सय ५१ संक्रमित, २२ जनाको मृत्यु

काठमाडौं, साउन २५ । पछिल्लो २४ घण्टामा देशभर ३६ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५९४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ६५१…

आज नवलपुरमा ९१ जना नयां संक्रमित १ को मृत्यु

आज नवलपुरमा ९१ जना नयां कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सोमबार गैडााकोटमा ८ जना, देवचुलीमा १५ जना, कावासोतीमा ४७ जना, मध्यविन्दुमा ९ जना, विनयी त्रिवेणीमा ४ जना र हुप्सेकोटमा ७ जना संक्रमित थपिएका हुन् ।…

भदौ १ गतेदेखि दोस्रो डोजको भेरोसेल खोप लगाइने

रोशनी बानियां – नवलपुर । नवलपुरको कावासोती नगरपालिकामा भदौ १ गतेदेखि दोस्रो डोजको भेरोसेल खोप लगाइने भएको छ । कावासोती नगरपालिकाको स्वास्थ्य कार्यालयका अनुसार कोभिड १९ बिरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकालाई दोस्रो डोजको भेरोसेल खोप…