ओलीले सपना मात्र बाँड्नुभयो– डा. कोइराला
२२ साउन, नवलपुर ।
नवलपुरको कावासोतीमा आज खुसु फाउण्डेशन उद्घाटन सेरमोनि तथ एम्बुलेन्स हस्तान्त्रण कार्यक्रम समपन्न भएको छ । नेपाली काँग्रेसका महामन्त्री एवं नवलपुर क्षेत्र नं. १ का संघीय सांसद डा. शशांक कोइरालाले काँग्रेसको महाधिवेशन…