कोरोना कारण कावासोतीमा थप १ जनाको मृत्यु

नवलपुरको कावासोतीमा थप १ जनाको मृत्यु भएको छ । कावासोती १६ बस्ने ८२ बर्ष पुरुषको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यो संगै हाल सम्म मृत्यु हुने संख्या ४५ पुगेको छ । यसैगरी आजमत्रै ३ जना नयां संक्रमित…

समस्याको मुख्य जडनै गणतन्त्र, संघीयता र धर्मनिरपेक्ष होः कमल थापा

नवलपरासी, २४ साउन । राप्रपाका अध्यक्ष कमल थापाले अहिलेको मुख्य समस्याको जडनै गणतन्त्र, संघीयता र धर्म निरपेक्ष भएको बताएका छन् । आइतबार कावासोतीमा राप्रपाका कार्यकर्ता बलराम थापाको ९ औं दिनको स्मृतिमा आयोजित शोक सभामा आएका थापाले शोक…

मध्यविन्दु नगरपालिकामा दोस्रो चरणको भेरोसेल खोप लगाइने

रोशनी बानियां, नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिकामा दोस्रो चरणको भेरोसेल खोप लगाइने भएको छ । स्वास्थ्य कार्यलय नवलपुरको प्राप्त पत्र अनुसार दोस्रो चरणको भेरोसेल खोप लगाइने छ । पहलो चरणको खोप असार ३१ देखि साउन ८ गते सम्म लगाएका…

चितवनमा निषेधाज्ञा कडाइ, के के भयो कडाइ ?

भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले साउन ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । यसअघि साउन २४ गते राति १२ बजेसम्मलाई निषेधाज्ञा कायम भएको थियो । कार्यालयले जारी गरेको निषेधाज्ञामा अत्यावश्यक काम नपरी घर बाहिर नस्किन र…

जनजाति दिवसको दिन मध्यविन्दु नगरपालिकामा सार्वजनिक विदा

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले साउन २५ गते सोमबार परेको विश्व आदिवासी जनजाति दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ । मध्यविन्दु नगरपालिकाले आइतबार सूचना जारी गर्दै नगरपालिकाको कार्यपालिकाको वैठकबाट पारित निर्णय अनुसार…

किरण जगमेर भए ‘द भ्वाइस अफ नेपाल’

‘द भ्वाइस अफ नेपाल ३’ काे उपाधि किरण गजमेरले जितेका छन्। उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन्। किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए । यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका…

एक करोड १९ लाख लगानीमा कर्भड हल निर्माण

नवलपरासी - बर्दघाट नगरपालिकामा निर्माण भएको ब्याटमिन्टन कर्भड हलको उद्घाटन गरिएको छ । बर्दघाट नगरपालिका, लुम्बिनी प्रदेश सरकार ,जिल्ला खेलकुद विकास समिति र संविधान सभा सदस्य कृष्ण पौडेलको संसद विकास कोषको एक करोड १९ लाख ११ हजारको लगानीमा…

शुल्कमा छुट माग्द आन्दोलनरत विद्यार्थीहरूमाथि प्रहरीको बल प्रयोग

ललितपुरको हिमालय कलेज अफ इन्जिनियरिङ कलेजमा आन्दोलनरत विद्यार्थीहरूमाथि प्रहरीले लाठी प्रहार गर्दै बल प्रयोग गरेको छ । मंगलबार कलेज शुल्क कम गर्न माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले लाठी प्रहार गरेको हो ।…

पाल्पा रामपुरमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल बन्दै

रामपुर - स्वास्थ्य क्षेत्रमा पूर्वाधार थपिइरहेको रामपुरमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल खुल्ने भएको छ । देश सङ्घीय शासन व्यवस्थामा प्रवेश गरेसँगै स्वास्थ्य सेवालाई मध्यनजर गर्दै ठूला लगानीमा पूर्वाधार निर्माणका काम भइरहेकामा यहाँ पनि…

चितवनमा १७३ संक्रमित थपिँदा ६९ संक्रमणमुक्त, दुईको मृत्यु

भरतपुर, २३ साउन । चितवनमा पछिल्लो २४ घण्टामा १७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार ९०२ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा १७३ जनामा संक्रमण भेटिएको हो । पछिल्लो २४ घण्टामा ६९ जना मात्रै संक्रमणमुक्त…