काउन बुटवलमा नयाँ नेतृत्व

बुटवल । नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ (काउन) बुटवल नगर समिति रुपन्देहीमा आगामी चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ । बिहीबार संघकै कार्यालयमा सम्पन्न दशौं साधारण सभा तथा चौथो अधिबेशनले तील बहादुर हिस्कीको अध्यक्षतामा…

नवलपुरको बौदीकाली र बुलिङटारमा १८ बर्ष माथिका सबैलाई खोप लगाइने 

नवलपुर । पूर्वी नवलपरासीको बौदीकाली र बुलिङटारमा १८ बर्ष माथिका सबैलाई कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीका अनुसार सरकारको दुर्गम क्षेत्रलाई प्रथामिकतामा राखेर खोप लगाउने कार्यक्रम अन्तरगत…

रामचन्द्र पौडेल पक्षले बोलायो जिल्ला सभापतिहरुको भेला

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको छ । १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना टर्दै गएपछि पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको हो । यसअघि काठमाडौंमा…

 दुम्किवासबाट ७८ लाख बराबरका मोबाइल बरामद

नवलपुर । प्रहरीले ७८ लाख बराबरको मोबाइल बरामद गरेको छ । भारतबाट भन्सार छलेर लैजादै गरेको अवस्थामा नारायणगढ–बुटवल सडक खण्ड अन्तरगत पर्ने पूर्वी नवलपरासीको दुम्किवासबाट बिहीबार राति ५ सय ९५ थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय…

आयोग विघटनः नवलपुरमा ३३ हजार बढी भूमिहीन, सुकुम्बासी अलपत्र

नवलपुर । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा उपलब्ध गराउन गठन गरेको भूमि सम्बन्धि समस्या समाधान आयोग विघटन गरेपछि त्यसको प्रभाव नवलपुरमा पनि परेको छ । आयोग गठन भएपछि स्थानीय स्तरबाट शुरु गरिएको…

२४ घण्टामा ३,९३८ जनामा कोरोना पुष्टि, ३७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने ३७ जनाको मृत्यु भएको छ । १८ हजार ४०८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । सोही अवधिमा २,०१२ जना संक्रमणमुक्त भएका छन् । हाल निको…

चितवनका अस्पतालमा २५२ संक्रमितको उपचार, एक जनाको मृत्यु

चितवनका अस्पतालमा बिहीबार  २५२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार अस्पतालमा उपचाररत संक्रमितमध्ये २१ जना भेन्टिलेटर सहित ८७ जना आइसियू,५३ जना एचडियूमा उपचाररत छन् भने ११२ जना जनरल वार्डमा…

गगन थापा, नेपालमा कोरोना संक्रमण एक डेढ वर्षसम्म जान सक्ने

पोखरा, साउन २१ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री गगन थापाले नेपालमा कोरोना संक्रमण एक डेढ वर्षसम्म जान सक्ने बताउनु भएको छ । नेपाली कांग्रेस कास्कीका पुराना कार्यकर्ता रामचन्द्र केसीको १३ औं पुण्यतिथिमा…

प्रहरी जवानको परीक्षाहलबाट नक्कली विद्यार्थीसहित ६ जना पक्राउ

मोरङ– मोरङमा प्रहरी जवान पदको परीक्षामा परीक्षा दिईरहेका ४ जना नक्कलि विद्यार्थीसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार १ नम्बर प्रदेशको प्रदेश प्रहरी तालिम केन्द्र रानीमा सञ्चालित प्रहरी जवान…

देवचुलीको विशेष नगरसभा , भुमिकर र कर्मचारी बढुवा विधेयक सर्वसम्मत पारित

पुर्वी नवलपरार्सीको देवचुली नगरपालिकाले विशेष सभा मार्फत दुई विद्येयक सर्वसम्मत पारित गरेको छ । आज भएको विशेष नगरसभाले आर्थिक वर्ष २०७८र०७९ को सम्पतिकर र मालपोत तथा भुमिकर सम्बन्धि राजस्वको दररेट संशोधन तथा स्थानीय निकायमा कर्मचारीहरुको…