एसिड प्रहार गर्ने एक युवक पक्राउ

सुनसरीमा एसिड प्रहार गरी तीन जनालाई घाइते बनाएको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ। प्रहरीले बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ हर्दिया बस्ने ३० वर्षीय रोमन राजधामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी…

माघसम्म ३ करोड २३ लाख कोरोना खोप आइसक्छ: स्वास्थ्य राज्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी पुस–माघसम्म ३ करोड २३ लाख डोज कोरोना खोप आइसक्ने दाबी गरेका छन् । आफ्नो १०० दिने कार्ययोजना सोमबार सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले खोप खरिद तथा आयातबारे जानकारी दिएका छन् ।…

प्रत्यक्षदर्शीलाई सदरमुकाम ल्याइँदै, गृहको टोली आजै दार्चुलातर्फ

महाकाली नदीमा तुइन तर्दै गर्दा बेपत्ता भएका एक नागरिकको सम्बन्धमा अनुसन्धान गर्न प्रत्यक्षदर्शी भनिएका तीन जनालाई आज जिल्ला सदरमुकाम खलंगा ल्याइँदै छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीका अनुसार तुइन तर्दै गर्दा…

तीन सातामा कोरोनाका कारण विदेशमा थप ३९ जना नेपालीको निधन

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण गत तीन सातामा विदेशमा थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार मलेसियामा ३७ जना इराक, र युगान्डामा १–१ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो । संघले…

सुनवल नगरपालिकाका एक सय युवाहरुको स्वरोजगारका लागि सिप तालिम

गोपी ज्ञवाली - नवलपरासी । सुनवल नगरपालिकाका एक सय युवाहरुलाई कृषि तथा पशुपालन सम्बन्धी शिपमुलक तालिम प्रदान गरिएको छ । नगरपालिकाका वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यका साथ नगरपालिकाका विभिन्न वडाका एक सय युवाहरुलाई पशुपालन…

पश्चिम नवलपरासीः थपघट गरेका क्रियाशिल सदस्यको नाम रद्द गर्न माग

हरि शर्मा - परासी, १७ साउन। पश्चिम नवलपरासी जिल्लाका केही वडाहरुमा क्रियाशिल सदस्यहरुको नामावली केन्द्रमा थपघट गरेको भन्दै कांग्रेसको एक समूहले रद्द गर्न माग गरेको छ । संघीय क्षेत्र कार्य समिति क्षेत्र नं. २ का सभापति नरेन्द्र…

२४ घण्टामा २  हजार ५६८ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २  हजार ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ४०२ जनाको पीसीआर परीक्षणमा १ हजार ९८१ र ४ हजार २३४ जनाको एन्टिजेन…

नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएकी एक महिलाको शव फेला

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ । कैलालीको मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया धनसरी सलामीको शव फेला परेको घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय, सुँगरखाल कैलालीका इन्चार्ज राजेन्द्रबहादुर…

दार्चुला घटनाका दोषीलाई कारबाहीको दायरामा नल्याए सडक संघर्ष गर्ने २२ राजनीतिक संगठनको चेतावनी

काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपासहितका २२ दलीय गठबन्धनले दार्चुला घटनाका दोषीलाई कारबाहीको दायरामा नल्याए सडक संघर्ष गर्ने चेतावनी दिएको छ । गठबन्धनले आइतबार…

एटिएम तोडफोडमा संलग्न २ युवक पक्राउ

बैंकको एटिएम फोड्न खोज्ने दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १३ मंलेरीका १८ बर्षीय सुवास बिक र सुन्दर नगर टोलका १८ वर्षकै प्रकाश भुसाल पक्राउ परेको दाङका प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले जानकारी…