मोटरसाईकल चोरीमा संलग्न ३ जना पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट २ वटा पल्सर मोटरसाइकल सहित चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । उपत्यकाको बिभिन्न स्थानहरूबाट हुने मोटरसाईकल चोरीका घटनाहरुलाई न्युनिकरण गर्न सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरि चोरीमा…

खाल्डाखुल्डीले बुटवलका सडक अस्तव्यस्त, यात्रुलाई सास्ती

बुटवल-लुम्बिनी प्रदेशको मुकाम बुटवलको सडक यतिबेला खाल्डा खुल्डीले अस्तव्यस्त छ। राजमार्ग चौराहदेखी गोलपार्कसम्म सवारी लिएर हिड्न निकै कष्ट हुने गरेको छ। पुष्पलाल पार्क, मिलनचोक, राजमार्ग चौराह, ट्राफिकचोक लगायत बुटवलका मुख्य स्थानका…

क्रान्तिकारी माओवादीले कब्जा गर्‍यो ५० विघा जग्गा

क्रान्तिकारी माओवादीले माडीमा रहेको करिब ५० विघा जग्गा  कब्जा गरेको छ ।  ट्वान्टी वान ग्रुप नामक संस्थाको नाममा रहेको जग्गा माओवादीले कब्जा गरेको हो ।उक्त जग्गा कलाकार किरण केसी “राता मकै “को भएको बताइएतापनि बताएपनि उक्त जग्गा आफ्नो नरहेको…

मेलम्ची बाढी अपडेट : १७ घर टहरा बगायो

शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ । ती मध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिएका छन् । उहाँका अनुसार गत असार १ गते आएको…

नवलपुरमा नगदसहित ४ जना जुवाडेलाई नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय नवलपुरले नगद सोह्र हजार छ सय पाँच रुपैया सहित ४ जना जुवाडेलाई  नियन्त्रणमा लिएको छ ा शनिवार दिउसो कावासोती न.पा.–५ बस्ने पुर्ण बहादुर रावलको कुखुराको खोरमा जुवातास खेलिरहेको बेला एक बुक तास सहित कावासोती न.पा.–५…

कावासोतीमा ८६ बर्षिय बृद्घको कोरोना संक्रमणबाट मृत्यु 

नवलपरासी (बर्दघाट सुस्ता पुर्व)मा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ  ।   कावासोती १६ बस्ने ८६ बर्षिय बृद्घको कोरोना संक्रमणबाट मृत्यु  भएको हो ा  ति बृद्धलाई गत असार २९ गते निमोनिया सम्बन्धी बिरामी भई उपचारको लागी मध्यबिन्दु जिल्ला…

नेपालमा थप ३१ सय ६ जनामा काेराेना पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १३ हजार ५ सय १९ जनामा गरिएको परीक्षणमा ३१ सय ६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोभिड संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७ सय ३९ पुगेको छ । यस्तै पछिल्लो २४…

कोरोनाका कारण विदेशमा थप ३९ नेपालीको मृत्यु

विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण पछिल्लो ३ सातामा विदेशमा थप ३९ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार मलेशियामा ३७ जना, इराक र युगान्डामा १–१ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान…

पारस शाहद्वारा ड्यूटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार

पूर्वयुवराज पारस शाहले ड्यूटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेका छन् । महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शुक्रबार साँझ ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा उनले दुर्व्यवहार गरेका हुन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार…

सबैलाइ खोप उपलब्ध गराउन प्रकाशमानको सरकारसँग माग

सत्तारुढ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले खोप तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन नपाएकाहरुले चर्को गुनासो गरिरहेका बेला उनले त्यसको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण…