आयोग खारेज भएपछि सुकुम्बासी अन्योलमा

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज भएपछि नापजाँच गर्न थालिएको सुकुम्बासीको जग्गाको काम अलपत्र परेको छ । देवी ज्ञवालीका अध्यक्षतामा गठित उक्त आयोग मन्त्रिपरिषद्को  हालैको निर्णयले खारेज भएसँगै सुकुम्बासी र अव्यवस्थित बसोवासलाई मापदण्ड…

कुलमान घिसिङलाई ल्याउने तयारी

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर…

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध तेश्रोपटक अविश्वासको प्रस्ताव दर्ता

बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको…

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बैंकिङ कसूर मुद्दाका एक फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ । फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासका लागि परिचालित टोलीले बैंकिङ कसूर (चेक बाउन्स) मुद्दामा ललितपुरस्थित पाटन उच्च…

लागु औषध सहित मानिस नियन्त्रणमा

नवलपरासी (पूर्व) विनयीत्रिवेणी गायंपािलका २ मा लागु औषध सहित मानिस नियन्त्रणमा  लिएको हो l. पश्चिम बाट पूर्व तर्फ पैदल हिड्दै गरेको पैदल यात्रीलाइ चेकजाँच गर्ने क्रममा डाईजोपाम २० एम्पुल, फेनरागन  २० एम्पुल, नुफिन २० एम्पुल, नाईट्रोभेट…

कावासोती ५ रामनगरचोकमा सवारी दुर्घटना

नवलपरासी पूर्व कावासोती ५ रामनगरचोकमा सवारी दुर्घटना भएको हो । दक्षिणबाट उत्तर तर्फ गईरहेको ना ४४ प ५५५० नं को मोटर साइकलले यात्रीलाई ठक्कर दिदा विपरित दिशाबाट आउदै गरेको ठेला संग ठक्कर खाई घाइते भएका हुन् ा मोटर साइकल चालक कावासोती  ६…

दुम्किबासमा १७८००० बराबरको कपडा बरामद

नवलपरासी पूर्व दुम्किबासमा कपडा बरामद गरेको छ । साउन १७ गते विनयी त्रिवेणी गाउँपालिका १ होङसी गेट स्थित पूर्व पश्चिम राजमार्गमा बरामद गरेको हो । पश्चिम बाट पूर्व तर्फ आउदै गरेको ना २ ख ३५७४ नं।को बसमा चेकजाँच गर्ने क्रममा उक्त बसमा…

पुर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषण गरे

 पारस खड्का नेपाली क्रिकेटका अब्बल दर्जाका खेलाडी हुन् । मैदानमा जसरी उनको ब्याट र बल चल्थ्यो, उसैगरी नेपाली क्रिकेट व्यवस्थापनमा भएका बेथितिविरुद्ध निर्भिक रुपमा आवाज पनि । नेपाली क्रिकेटको भविष्य थाम्न १५ वर्षको किशोर वयमै मैदान छिरेका…

विद्यालयको ३२ वटा कम्प्युटर चोरी

धनुषाको बटेश्वर गाउँपालिका-२ स्थित विद्यालयको ३२ वटा कम्प्युटर चोरी भएको छ। जनप्रिय माध्यमिक विद्यालयको ढोका फोडेर गएराति ३२ वटा कम्प्युटर चोरी भएको प्रहरीले जनाएको छ। विभिन्न संघ संस्थाले विद्यार्थीलाई अध्ययनका लागि दिएको दुइटा…

चोरी गर्ने आरोपमा ६ जना पक्राउ

सुनचाँदी, किराना तथा ल्यापटप र मोबाइल पसलमा चोरी गर्ने ६ जनाको एक समूहलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको छ। पछिल्ला केही महिनायता अर्घाखाँचीको सन्धिखर्कमा चोरीका घटना बढ्दै गएपछि चोरी नियन्त्रणमा सक्रिय बनेको प्रहरीले विभिन्न…