कावासोतीमा पौडी खेल्ने क्रममा डुबेर बालकको निधन

कावासोती । नवलपुरको कावासोतीमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको ज्यान गएको छ । नवलपुरको कावासोती ३ निवासी माने चोक निवासी सुरज बहादुर विकको छोरा १३ बर्षीइ शिशिर विकको निधन भएको हो । शिशिर सहित ३ जना बालकहरु मिलेर…

भलिबल खेलाडीलाई जनही ३ लाख दिने मन्त्रिपरिषदको निर्णय

सरकारले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा दोस्रो भएका खेलाडीहरूलाई जनही तीन लाख दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भलिबल खेलाडीहरूलाई उक्त रकम दिने निर्णय गरेको हो। यसअघि राष्ट्रिय खेलकुद परिषद्ले…

सोलुखुम्बुमा भीषण बाढी, हिमताल फुटेको आशंका

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एकाएक भीषण बाढी आएको छ । हिमताल फुटेर एकाएक बाढी आएको हुन सक्ने आशंका गरिएको छ । खुम्बु गाउँपालिका वडा नम्बर४ का अध्यक्ष लक्ष्मण अधिकारीले माथिबाट एकाएक बाढी आउँदा तल्लो भेगमा…

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको थुनछेक बहस आजका लागि हेर्दाहेर्दैमा सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा मुद्दा हेर्दाहेर्दैमा रहेको हो । सरकारी वकिल, बेचन पक्षका…

लुम्बिनी कलेज कावासोतिमा लुम्बिनी आइ.ओ.टि.एण्ड रोबोटीक्स क्याम्प–२०८१ सम्पन्न

साउन । कावासोती नगरपालिका वडा नम्बर ८ स्थित लुम्बिनी आदर्श डिग्री कलेजमा ̎लुम्बिनी आइ.ओ.टि. एण्ड रोबोटीक्स क्याम्प(२०८१̎ आज सम्पन्न भएको छ । यही श्रावण २८ गते देखि शुरु भएको क्याम्पमा यस कलेजमा अध्ययनरत विज्ञान तथा प्रविधि संकाय अन्तरगत…

नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद आज राति ४ घण्टा बन्द हुने

काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नती गर्न लागेकाले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको छ । नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्दै छ ।…

पश्चिम नेपालमा वर्षा, सतर्कता अपनाउन आग्रह

पश्चिम नेपालका विभिन्न जिल्लामा गएराति वर्षा भएको छ । जाजरकोट, दैलेख, अछामसँगै गुल्मी, म्याग्दी, बागलुङ, पर्वतमा वर्षा भएको छ । गुल्मीको मुसीकोट, तम्घास, म्याग्दीको मुना, बागलुङको गलकोट, पर्वतको पन्चासे, कार्किनेटा वर्षामापन…

घट्यो पेट्रोल र डिजेलको भाउ

सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।…

आफ्नो चरित्र हत्या गर्ने विरुद्ध साइबर ब्यूरो पुगिन सुनिता डंगोल

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो नाम राखेर खोलिएका अनधिकृत फेसबुक पेज बन्द गराई प्रयोगकर्तालाई कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्र लेखेकी छन् । यसअघि १३ जेठ र २५ असारमा पनि ती फेसबुक…

श्रीमती हत्या आरोपमा युवक पक्राउ

मकवानपुरको विकट कैलाश गाउँपालिकामा श्रीमतीको हत्या गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ परेका छन् । कैलाश–५ कालीखोलास्थित काफलडाँडाका मंगलबहादुर पाख्रिनलाई पक्राउ गरी १० दिन हिरासतमा राख्न जिल्ला प्रहरीले अदालतबाट अनुमति लिएको छ ।…