दाउन्नेमा भासियोको सडक मर्मत गर्न पाँच घण्टा बाटो बन्द

नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा भासिएको सडक मर्मत गर्न आज ५ घण्टाको लागि बाटो बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक…

माछा खाएर बिरामी भएका एकै परिवारका ३ बालबालिकाको मृत्यु

बारामा माछा खाएर बिरामी भएका एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका- ७ झवानीटोलका नरेश रामका तीनजना छोराछोरीको मृत्यु भएको हो । उनका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन…

नवलपरासीमा दुई हजार दुई सय १६ जना कन्यालाई भोजन

परासी । पश्चिम नवलपरासीमा चौथो सोमबार दुई हजार दुई सय १६ जना कन्यालाई भोजन गराईएको छ । नवलपरासीको सुस्ता गाउँपालिकाको वडा नं १ छिबनीस्थित बालपुरी मठधुनी मन्दिरमा र बिनयी त्रिवेणीमा रहेको बालपुरी मठधुनी मन्दिरमा गरी दुई हजार दुई सय…

२ महिनामा बाढीपहिरोबाट १७३ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण २ महिनामा बाढीपहिरो लगायतका विपद्‍मा परी १७३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी…

२५ औ फोनिज र ३० औ विश्व आदिवासी स्थापना दिवसमा नवलपुरमा बृक्षरोपण

नेपाल आदिवसाी जनजाति पत्रकार महासंघ फोनिजको २५ औ स्थापना दिवस र ३० औ विश्व आदिवासी दिवसको अवसरमा नवलपुरमा बृक्षारोपण गरिएको छ । आईतबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला नवलपुर, नेपाल आदिवासी जनजाति महासंघ नवलपुर,…

विज्ञान विषय पढ्ने दश जना विद्यार्थीलाई कावासोती नगरपालिकाद्वारा छात्रवृत्ती प्रदान

नवलपुर । कावासोती नगरपालिकाले सामुदायिक विद्यालयमा विज्ञान विषय पढ्ने १० जना विद्यार्थीलाई नगर विशेष छात्रवृत्ती प्रदान गरेको छ । विज्ञान विषय पढाई हुने शिव माध्यामिक विद्यालय र त्रिभुवन बाल माध्यामिक विद्यालयमा अध्ययन गर्ने ५–५ जना…

मिटरव्याजी पीडितहरुको अभियानमा साथ दिन सञ्चारकर्मीहरुलाई अपिल

नवलपुर । मिटरव्याजी पीडितहरुले आप्नो अभियानमा साथ दिन नवलपुरका पत्रकारहरुलाई आग्रह गरेको छ । आज कावासोतीमा मिटरव्याजी पीडितहरुले पत्रकार सम्मेलन गरी यस्तो आग्रह गरेको हो । मिटरव्याजी पीडित रामप्रसाद महतोले आफू र आफू जस्तै…

दाउन्नेमा सडक भासियो, एकतर्फी मात्र सञ्चालनमा

नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा सडक भासिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार सडक भासिंदा दाउन्नेमा…

विश्वआदिवासी दिवसमा कावासाेतीमा वृक्षाराेपण

कावासाेती । नेपाली काँग्रेस पार्टीको भातृ संघ, नेपाल लोकतन्त्रवादी आदीवासी जनजाति महासंघ नवलपुरले विश्व आदिवासी दिवसको अवसरमा थारु संग्राहलय डण्डामा बृक्षारोपण कार्यक्रम गरेको छ। नेपाल लोकतन्त्रवादी आदीवासी जनजाति महासंघ नवलपुरका…

आदिवासी जनजातिका अधिकार सवालमा जनजातिहरू एक हुनु पर्नेमा जाेड

नवलपुर । आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्नका लागि जनजातिहरू एक हुनु पर्नेमा जाेड दिएका छन् । आज ३० औं विश्वआदिवासी दिवसकाे अवसरमा नेपाल आदिवासी जनजाति महासंघ नवलपुर, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ नवलपुर र नेपाल…