काभा भलिबलमा उत्कृष्ट प्रदर्शन गर्ने निरूता ठगुन्ना सहायक हवल्दारमा बढुवा

काठमाडौं । काभा वुमन्स च्यालेन्ज कपमा उत्कृष्ट प्रदर्शन गरेकी नेपाली महिला भलिबल टिमकी खेलाडी निरुता ठगुन्नाको बढुवा भएको छ । उनी एपीएफमा सिपाहीबाट सहायक हवल्दारको पोष्टमा बढुवा भएकी हुन् । बढुवा भएकी ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल…

दाउन्नेमा सडक मर्मत आजलाई रोकियो, भोलि विहान ८ बजेबाट फेरि शुरु गरिने

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा भासिएका सडक मर्मत कार्य आज पनि सकिएको छैन । हिजो विहान पहिरो गएर भासिएपछि एकतर्फी भएको सडक फराकिलो बनाएर दुई तर्फी खुलाउनका लागि हिजोबाट नै सडकमा आवतजावत बन्द गरेर काम…

गैडाकोटमा छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जना घाइते

गैडाकोट । नवलपुरको गैडाकोटमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज विहान १० बजेतिर बसबाट झर्ने क्रममा गैडाकोट १४ अमरापुरीमा गैडाकोट १४ भेलेन्टाँडी निवासी ५५ बर्षीय…

सर्पले डस्दा बालिकाको मृत्यु, आमा घाइते

घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ भने आमाको अवस्था गम्भीर भएको छ । गएराति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको र उनकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता…

नवलपुरमा करेन्ट लागि दुई जना घाइते

नवलपुर । नवलपुरमा करेन्ट लागेर दुई जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार नवलपुरको हुप्सेकोट गाउँपालिका २ मोडारा बस्ने २१ बर्षीय नुमीसरा सारु आफ्नै घर विजुली बत्ती बाल्ने क्रममा अचानक करेन्ट लागि घाइते भएकी छिन् । उनको…

दाउन्नेमा भासिएको सडकमाथि लेदो खस्दा सडक अवरुद्ध

नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको दाउन्नेमा भासिएको सडक माथिबाट लेदो खस्दा अहिले दाउन्नेमा सडक अवरुद्ध भएको छ । रातभरि परेको पानीका कारण सडकमा लेदो खसेका कारण विहान ५ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय…

रुखको हाँगा भाँचिदा बारामा मोटरसाईकलमा सवार एकको मृत्यु दुई घाईते

बारा - बाराको निजगढ नगरपालिका ११ मा भूरकोट जातको रुखको हाँगा भाँचिदा मोटर एकको मृत्यु भएको छ भने दुई जना घाईतो भएका छन । मंगलबार दिउँसो करिब तिन बजे निजगढ नगरपालिका १० स्थित लालगाँउबाट रतनपुर जादै गरेको प्र २–०२–०१७ प ९६३५…

सहकारी रकम अपचलनमा गाउँपालिकाका अध्यक्ष बिरुद्ध पक्राउ पुर्जी

स्याङ्जा, २९ साउन । स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुँवरलाई पक्राउ पुर्जी जारी भएको छ । सहकारीको रकम अपचलन गरेको अभियोग लागेपछि अनुसन्धानका लागि कुँवर सहित तीन जना बिरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला…

दाउन्नेका भासिएको सडक अझै बनेन भोलिसम्ममा मर्मत दुईतर्फी सञ्चालनमा आउने

नवलपुर । पूर्वपश्चिम राजमार्गको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा भासिएको सडक मर्मत कार्य आज पुरा हुन नसकेपछि भोलि फेरि बनाइने भएको छ । आज दिउँसो २ बजेसम्म सक्ने आकलनका साथ काम गरिएपनि सोझेभन्दा बढी काम गर्न परेपछि आज पूर्ण…

२५ औँ फोनिज स्थापना दिवसमा नवलपुरमा अन्तरकृया

नवलपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासँघ फोनिज स्थापना दिवसमा नवलपुर जिल्लामा अन्तरकृया कार्यक्रम गरिएको छ । कार्यक्रम जिल्लाको सदरमुकाम कावासोती स्थित काजासोती नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो । फोनिज नवलपुरको आयोजनामा…