देवचुलीका एक जना पुरुष १० दिन देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह
नवलपुरको देवचुली नगरपालिका वडा नं ३ ढोकानका एक पुरुष १० दिन देखि बेपत्ता भएका छन् ।
४६ वर्षका रहेका जगनाथ गौतम गत जेठ ११ गते देखि हराएको परिवारले जनाएको छ ।
गत बैशाख २३ गते घरबाट बुलिङ्गटार ६ अत्रौलीमा रहेको पहाड घर जान्छु भनि…