लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचन परिणाम राष्ट्रपति समक्ष पेश
लुम्बिनी प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनको परिणाम राष्ट्रपति समक्ष पेश भएको छ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार बिहीबार लुम्बिनी प्रदेश रााष्ट्रियसभा उपनिर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष…