आज नागको पूजा गरेर नागपञ्चमी पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र…

विश्वआदिवासी दिवसका दिन नवलपुरका आठ वटै पालिकामा स्थानीय विदा

नवलपुर । ३० औं विश्व आदिवासी दिवसको अवसरमा नवलपुरका आठ वटै स्थानीय तहमा सार्वजनिक विदा दिइएको छ । नवलपुरमा रहेको कावासोती नगरपालिका, देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका, गैडाकोट नगरपालिका, हुप्सेकोट गाउँपालिका, विनयी…

हेलिकप्टर दुर्घटनाका शव टिचिङमा, पोस्टमार्टम भोलि

बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाबाट ज्यान गुमाएकाहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । काठमाडौंबाट स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।…

मानव–वन्यजन्तु द्वन्द्व बढ्दै, एक बर्षमा ३४ जनाको मृत्यु

मुलुकमा पछिल्लो समय वन्यजन्तु संरक्षणका क्षेत्रमा ठूलो सफलता हासिल भएसँगै मानव वन्यजन्तुको द्वन्द्व पनि बढ्दो छ । वन्यजन्तुको आक्रमणबाट मानवीय, पशुधन र कृषि बालीनालीमा क्षति बढ्दो क्रममा छ । गत सातामात्रै चितवनको भरतपुरमा बजार…

पाल्पा रामपुरका १८ विद्यालयलाई सेनिटरी प्याडसहित डिस्पोजल मेसिन वितरण

पाल्पा जिल्लाको रामपुर नगरपालिकाले विद्यालयलाई सेनिटरी प्याड सहित डिस्पोजल मेसिन वितरण गरेको छ । नगरभित्रका १८ माध्यमिक विद्यालयलाई मेसिन सहित प्याड र ६ आधारभूत तहका विद्यालयलाई सेनिटरी प्याड उपलब्ध गराएको हो । कक्षा ६…

काभा भलिबल नेसन्स लिगमा नेपाल उपविजेतामा स्तब्ध

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स भलिबल नेसन्स लिगको उपाधि भिडन्तमा नेपाल छिमेकी भारतसँग ३-२ को सेटमा पराजित भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा निर्णायक पाँचौ सेटमा नेपालले कमजोर खेल देखाउँदा…

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: ५ जनाको शव फेला

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो । यो हेलिकप्टर…

नवलपुरमा मासु खाँदा घाँटीमा हड्डी अड्किएर मृत्यु

नवलपरासी । नवलपुरमा मासु खाँदा घाँटीमा हड्डि अड्किएर एक जनाको मृत्यु भएको छ । नवलपुरको गैडाकोट नगरपालिका १ गंगानगरमा छोरी कमला रानाभाटको घर पाहुना आएका कमलाका बुवाको मृत्यु भएको हो । तनहुँको भिरकोट नगरपालिका ३ पिपलबारी बस्ने…

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु, मृतककाे नाम सहित

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ ।  दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । बागमती प्रदेशका डीआईजी विष्णु केसी घटनास्थलमा…

कावासोतीमा घर कोही नभएको मौकामा नगद र गरगहना गरी ८ लाख बढी चोरी

रामकुमार श्रेष्ठ – नवलपरासी । नवलपुरको कावासोतीमा गएराति घर कोही नभएको मौकापारी चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार घर कोही नभएको मौका पारी कावासोती १६ तिनघरे स्थित हुपलाल…