हसौरामा हिजोदेखि हराइरहेका बालक खोला किनारमा मृत भेटिए

कावासोती । नवलपुरको कावासोती ४ हसौरामा हिजोदेखि हराइरहेका ३० महिने बालक आज खोला किनारमा मृत अवस्थामा फेला परेका छन् । कावासोती ४ हसौरा निवासी पूर्व वडाध्यक्ष रामजी ढुंगानाका नाती सुवास ढुंगाना आज विहान सवा ९ बजेतिर कावासोती ४…

विश्व आदिवासी दिवसको दिन नवलुपरमा सार्वजनिक विदा दिन माग

नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति नवलपुरले शुक्रबार अर्थात साउन २५ गते ३० औं विश्वआदिवासी दिवसको दिन सार्वजनिक विदा दिन माग गरेको छ । मंगलबार एक विज्ञप्ति जारी शुक्रबार अर्थात साउन २५ गतेृका दिन सार्वजनिक विदा…

नारायणी नदी तटबन्धनमा बजेट अभाव

काठमाडौँ, २२ साउन । नारायणी नदीमा तटबन्धनका लागि लगाइएको ठेक्काको काम बजेटका कारण प्रभावित हुने भएको छ । ठेकेदार कम्पनीहरूले गत वर्षको रु ४० करोडभन्दा बढी भुक्तानी नपाउँदा काममा समस्या हुन लागेको हो । गत वर्षको कामको भुक्तानी यस…

नवलपुरमा करेन्ट लागेर एक जनाको निधन

नवलपुर । नवलपुरको गैडाकोटमा करेन्ट लागेर एक जनाको निधन भएको छ । गैडाकोट १० भैसाखोरीमा विजुलीको पोलमा रहेको बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर गैडाकोट ११ नारायणी आदर्श टोल बस्ने ४५ बर्षीय स्थानीय बासिन्दा तिलक खड्काको निधन भएको हो…

कावासोती १६ मा बालबालिकालाई सूर्ती तथा मदिराजन्य वस्तु बेच्न प्रतिबन्ध

कावासोती । नवलपुरका कावासोती १६ मा बालबालिकाहरुलाई सूर्ती तथा मदिराजन्य वस्तु विक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । कावासोती नगरपालिकाको १६ नम्बर वडा कार्यालयले आज एक सूचना जारी गरी यस्तो प्रतिबन्ध लगाएको हो । कावासोती १६ मा…

बंगलादेशमा सरकारविरुद्ध प्रदर्शन, प्रधानमन्त्री हसिनाले देश छाडिन्

सरकारविरुद्ध असहयोग आन्दोलन चर्किँदै गएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सोमबार देश छाडेकी छिन्। उनी सैनिक हेलिकोप्टरबाट भारतको पश्चिम बंगाल प्रस्थान गरेकी छिन्। आज दिउँसो प्रधानमन्त्री हसिना भारत प्रस्थान गरेको बंगलादेशको…

नवलपुरमा सवारी दुर्घटनामा १ जनाको निधन

रामकुमार श्रेष्ठ – नवलपरासी । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ६ सहामार अम्चुरको भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ । युपी ५६ ९२१२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट ३० मिटर चल अम्चुर…

१५ घण्टा पछि नारायणी किनारको बाघ नियन्त्रणमा

भरतपुर । नारायणगढ नजिक नारायणी नदी किनारमा आइतबार बिहान मानिसलाई आक्रमण गरेको बाघ झण्डै १५ घण्टापछि नियन्त्रणमा आएको छ। बाघले आइतबार बिहान मङिङ्गवाकमा हिडेका नारायणगढ बेलटाँडीका ६० बर्षिय पशुपति श्रेष्ठलाई ५:२० बजे तिर किनारमा…

मिस नेपाल नर्थ अमेरिका २०२४ को उपाधि अन्ना कोइरालालाई

‘मिस नेपाल नर्थ अमेरिका २०२४’को उपाधि अन्ना कोइरालाले जितेकी छन् । नेपाली समयानुसार आइतबार बिहान अमेरिकाको न्युयोर्कमा आयोजित फिनालेमा नर्थ क्यारोलिना राज्यबाट सहभागि उनले ताज पहिरिइन् । मेरिल्याण्डकी रुबी पौडेल उपविजेता र टेक्सासकी…

नारायणी किनारको लुकेको बाघ अझै भेटिएन, थप हात्ती र ड्रोनको प्रयोग गरिदै

नारायणगढ नजिक नारायणी नदी किनारमा आइतबार बिहान एक व्यक्तीलाई आक्रमण गरेर झाडीमा १३ घण्टाअघि लुकेको बाघ अझै नियन्त्रणमा आएको छैन । बाघ नियन्त्रणमा लिन परिचालन गरिएको हात्ती नै तर्सिएर भागेपछि बाघलाई बस्तीनजिक आइपुगेको बाघ नियन्त्रण झन्…