मुलुकका अधिकांश भाग ठप्प, अब १० जिल्ला मात्र खुला

तीव्रत्तर रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प हुन पुगेका छन् । सङ्क्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झण्डै बन्दाबन्दीको अवस्थामा पुगेको छ । अत्यावश्यक बाहेकका गतिविधि वैशाख…

रहेनन बरिष्ठ साहित्यकार श्रेष्ठ, क्रान्तिकारी पत्रकार महासंघद्वारा शोक्त ब्यक्त

नवलपरासी – बरिष्ठ प्रगतिशिल साहित्यकार तारा प्रसाद श्रेष्ठको ७८ बर्षको उमेरमा निधन भएको छ । उहाँलाई तीन दिन देखि ज्वरो आएको र घरमै उपचार भइरहेको थियो । श्रेष्ठको आइतवार आफ्नै निवास बर्दघाट ९ भुताहामा निधन भएको छोरी सरस्वती श्रेष्ठले जानकारी…

आज थपिए ८८५० जनामा काेराेना पुष्टि

नेपालमा आज थप ८ हजार ८५० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट भएको परीक्षणमा ८ हजार ७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो ।…

उद्योगीले चिनीको मूल्य किलोमै बढाए ८ रूपैयाँ

चिनी उद्योगीहरूले चिनीको मूल्य बढाएका छन्। उत्पादनमा कमी आएकाले चिनीको मूल्य बढेको चिनी उत्पादन संघका उपाध्यक्ष राजकुमार अग्रवालले बताए। ‘अहिले चिनीको उत्पादन नै कम छ। किसानले उखु लगाउका छैनन्,’ उनले भने 'क्षमताअनुसार मेसिन चलाउन नसक्दा…

गण्डकीमा थप ३७९ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पोखरामा २७२ सहित गण्डकीमा ३७९ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।…

भारतमा लगातार चौथो दिन चार लाख कोभिड-१९ संक्रमित

भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित चार लाख चार हजार भेटिएका छन्। भारतमा हालसम्म कोरोनाभाइरस…

खेलकुद महासंघद्वारा ट्राफिकलाई स्वास्थ्य सामाग्री प्रदान

नेपालमा कोभिड १९ को दोश्रो भेरियन्टका कारण महामारी बढिरहेको अवस्थामा खेलकुद क्षेत्र पनि कोभिड रोकथाम अभियानमा अगाडी बढ्न थालेको छ । सोहि क्रममा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले ‘नेकोसको आव्हान, कोभिड – नो भिड’ भन्ने मुल नाराको…

घरको छतबाट खसेर बाग्लुङमा १ जनाको मृत्यु

बागलुङमा घरको छतबाट खसेर १ जनाको मृत्यु भएको छ । जिल्लाको खर्बाङमा घरको छतबाट खस्दा आइतबार एक जनाको ज्यान गएको हो । छतबाट खसेर बडिगाड गाउँपालिका २, दनिया निवासी ३९ वर्षीय रन बहादुर रानाको मृत्यु भएको हो । छिमेकी दीपु केसीको घरमा…

न्यायमा सहज पहुँच सुनिश्चित हुनुपर्छ: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छन् । कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले…

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मी सिफारिस

संवैधानिक परिषद्माथि विपक्षी दलले दबाब सिर्जना गरेका छन्। लोक सेवा  आयोगलगायतका संवैधानिक निकायमा रिक्त रहेका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले परिषद्को बैठक राखेपछि विपक्षी विरोधमा उत्रिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले…