कोरोना संक्रमणले देवचुलीमा थप १ जनाको मृत्यु
नवलपुर । पूर्वि नवलपरासीका कोरोना संक्रमित एक पुरुषको गएराति मृत्यु भएको छ ।
देवचुली नगरपालिका वडा नं. १ का ७८ वर्षका पुरुषको गएराति १०ः३० वजे मध्यविन्दु अस्पतालमा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले जानकारी दिए…