गण्डकी प्रदेश सांसद भगवत प्रकाश मल्लको डोजर प्रहरी नियन्त्रणमा
गण्डकी प्रदेश सांसद भगवत प्रकाश मल्लको डोजर सञ्चालन गर्न प्रहरीले रोक लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सांसद मल्लको डोजर नियम बिपरित सञ्चालन गरिएको भन्दै सञ्चालन गर्न रोक लगाएको जानकारी…