स्वास्थ्य मन्त्रालयका प्रवक्ता वेलहिया सीमानाकाको निरिक्षणमा

भैरहवा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य समन्वय महाशाखा प्रमुख प्रा डा जागेश्वर गौतमले रुपन्देहीको वेलहिया नाकाको निरिक्षण गरेका छन् । छिमेकी मुलुक भारतमा कोभिड–१९ को दोस्रो लहर तिव्र गतिमा बढेकाले नेपालमा…

मोरङमा कोरोना संक्रमणबाट भारतीय नागरिकको मृत्यु

मोरङमा उपचाररत कोरोना भाइरस संक्रमित एकजना भारतीय नागरिकको आइतबार मृत्यु भएको छ । नेपालसँग सीमाना जोडिएको भारत जोगवनीका ३० वर्षीय पुरुषको उपचारका क्रममा मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा ज्यान गएको हो । विराट कोभिड…

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेसन अन्त्य

बुटवल-लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले आइतबार मध्यान्ह १२ बजे देखि अधिवेशनको अन्त्य गरेका हुन । आइतबार दिउसो १ बजे प्रदेश सभाको विशेष अधिवेसन…

नेकपाबाट चुनाब लडेकी विमला खत्री माओवादी केन्द्रमा प्रवेश, पोखरेलको बहुमत गुम्यो

बुटवल- नेकपाबाट चुनाब लडेकी विमला कुमारी खत्री नेकपा माओवादी केन्द्र प्रवेश गरेकी छिन्। उनले दल परिवर्तन गरेको पत्र आएको र पत्र दर्ता भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए। उनी माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको…

अदालतले दोषी ठहर गरेकाबाट १५ करोड असुल्न बाँकी

जिल्ला अदालत गोरखाले कसुरदार ठहर गरेकाबाट करिब १५ करोड जरिवाना रकम असुल्न बाँकी रहेको पाइएको छ । विभिन्न मुद्दामा अदालतले सजाय सुनाएका गोरखाका ७ सय ७८ जना फरार कसुरदारबाट करिब १५ करोड जरिवाना रकम असुल्न बाँकी रहेको अदालतले जनाएको छ ।…

जिल्ला अस्पतालको भेन्टिलेटर प्रयोगविहीन

कोरोना संक्रमितको उपचारलाई लक्षित गर्दै गत वर्षको वैशाखदेखि जिल्ला अस्पताल लमजुङमा भेन्टिलेटरसहितको आईसीयू सञ्चालन गर्ने योजना बन्यो । जिल्लास्थित डीसीसीएमसीको बैठकले निर्णय गरी प्रदेश सरकारसँग पाँचवटा भेन्टिलेटरसहितको आईसीयू सञ्चालनका लागि…

एमालेले बोलायो आकस्मिक बैठक

नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुन लागेको नेता सत्यनारायण मण्डलले जानकारी दिए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आजै राजीनामा दिएका थिए । पोखरेलले राजीनामा…

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ८९ हजार ९सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा १०० रुपैयाँले बढेको छ । मुल्य बढेसँगै आज सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी…

बालिका खड्काको मुद्दामा आज थुनछेक बहस

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी बालिका खड्काको मुद्दामा आइतबार थुनछेक बहस हुँदैछ । जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस हुने सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगा पौडेलले रातोपाटीलाई बताए…

पहिलो फिल्मले पाएको चर्चाबाट मख्ख पूर्व मिस इन्डिया रनरअप

मोडल तथा अभिनेत्री झटालेखा मल्होत्रा आफ्नो पहिलो फिल्म 'ट्युस्डेज एन्ड फ्राइडेज' बाट चर्चामा छिन्। संजयलीला भंसाली प्रोडक्सनबाट तरणवीर सिहंको निर्देशनमा बनेको उनको फिल्म नेटफ्लिक्स इन्डियाबाट गत फेब्रुअरी १९ मा सार्वजनिक भएको हो। उनी…